सु’त्केरीको मृ’त्युपछि चिकित्सक फ’रार, का’रबाहीको मा’ग गर्दै अस्पतालमा प्र’दर्शन

सिरहा : शनिबार राती सि’रहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको ला’परबाहीले सु’त्केरीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सु’खीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आ’रती साह हुन्। उनलाई डि’भाइन हे’ल्थ के’यर अस्पतालमा शनिबार दिउँसो ४ बजे भ’र्ना गरिएको थियो। राती श’ल्यक्रिया गर्दा उनको मृ’त्यु भएको प्रहरीले ज’नाएको छ । घ’टनापछि अस्पतालका चिकित्सक फ’रार भएका छन् ।आ’क्रोशित मृ’तकका आ’फन्तहरु रातीदेखि नै प्र’दर्शनमा उ’त्रिएक छन्।

उनीहरुले अस्पतालमा तो’डफोड गर्नुको साथै उपचारमा ला’परबाही गर्ने डाक्टरमाथि का’रबाहीको मा’ग गरेका छन् ।स’म्भावित क्ष’ति रो’क्न प्र’शासनले अस्पताल अगाडि सैयौं सु’रक्षाकर्मी तै’नाथ गरेको छ । श’ल्यक्रियापछि ज’न्मिएको शि’शुको अ’वस्था भने सा’मान्य छ। शि’शुलाई अर्को अस्पतालमा सा’रिएको छ ।