रत्ननगरको आकाशेपुलमा ब’मजस्तै वस्तु भेटियो ,नेपाली सेना घ’टनास्थलमा

भरतपुर, पूर्वी चितवनको रत्ननगर–२ टाँडी चोकमा ब’म जस्तो देखिने शं’कास्पद वस्तु फेला परेपछि स्थानीय त्र’सिद बनेका छन् । नि’र्माणाधिन आकाशे पुलमा प्रतिवन्धित वि’प्लव मा’ओवादी पार्टीको तु’लमा झु’ण्डाइराखेको अवस्थामा शं’कास्पद वस्तु भेटिएपछि प्रहरी, सेना घ’टनास्थलमा पुगेको छ ।२ वटा प्ला’ष्टिकमा बे’रेर राखेको अवस्थामा शं’कास्पद वस्तु देखिएपछि नेपाली सेनाको व’म डि’स्पोजल टो’ली घ’टनास्थलमा पुगेको छ । विहान साढे ७ बजे शं’कास्पद व’स्तु भेटिएपछि सो वस्तु व’म भए नभएको एकन गर्न सु’रक्षाकर्मी प’रिचालन गरिएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सो क्षेत्रमा ‘पा’र्टी पु’नगठन दि’वस भ’व्य रुपमा म’नाऔँ’ लेखिएको व्या’नर राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले शं’कास्पद वस्तु ए’किन गरेर डि’स्पोज गर्न नेपाली सेनाको टो’ली घ’टनास्थलमा रहेको बताउनुभयो ।