गाउँपालिकाको कार्यालयमा श’क्तिशाली ब’म वि’स्फोट

उदयपुर : उ’दयपुरको ता’प्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अ’ज्ञात स’मूहले श’क्तिशा’ली ब’म वि’स्फोट ग’राएको छ। अ’ज्ञात स’मुहले गाउँपालिकाको ना’गरिक स’हायता क’क्षमा ब’म वि’स्फोट ग’राएको छ भने अर्को ब’म कार्यालयको गेट अ’गाडी रहेको प्रहरीले ज’नाएको छ। वि’स्फोट भएको ब’मले गाउँपालिका का’र्यालयमा ठु’लो क्ष’ति भएको पालिका अध्यक्ष उ’द्धव सिंह थापाले जानकारी दिए। ब’म वि’स्फोटले ती का’र्यकक्षको ढोका, झ्या’ल, क’म्प्युटर, प्रि’न्टर, टे’बल, दराज, सो’फा लगायतका सा’मानमा क्ष’ति भएको थापाले बताए।

यस्तै गाउँपालिकाको गे’टमा एउटा ब’म वि’स्फोट हुन बाँकी रहेकोले डि’स्पोजल गर्न १८ नं. बा’हिनी अ’ड्डा भु’ल्केलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका ए’सपी भिमबहादुर दाहालले जनाकारी दिए। ब’म वि’स्फोटको क’सैले जि’म्मा न’लिएकोले र घ’टना बारे अ’नुसन्धान भैरहेको प्रहरीले ज’नाएको छ।