कृषि विकास कार्यालयको गेटमा ब’म जस्तै शं’कास्पद वस्तु भेटियो

सिमकोट – हुम्लाको सिमकोट बजारस्थित लो’कतन्त्र चो’कमा रहेको कृषि विकास कार्यालयको गेटमा शं’कास्पद वस्तु भेटिएको छ। सु’रक्षा नि’कायले उक्त शं’कास्पद वस्तु ब’म भएको आ’शंका गरेको छ । कृषि विकास कार्यालयमा भेटिएको शं’कास्पद वस्तुका बारेमा नेपाली सेनाको नयाँ भै’रवी द’ल गुल्’म रानीवनको ब’म डि’स्पोजल टि’म आएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए ।कार्यालयमा भेटिएको शं’कास्पद वस्तुलाई सु’रक्षा नि’कायले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला क्षेत्रमा ल्याएर डि’स्पोजल गर्ने तयारी गरिरहेको उनले बताए ।

उक्त शं’कास्पद वस्तु क’स्ले राखेको सो भने खुलेको छैन। त्यस्तै पूर्वी चितवनको रत्ननगर–२ टाँडी चोकमा ब’म जस्तो देखिने शं’कास्पद वस्तु फेला परेपछि स्थानीय त्र’सिद बनेका छन् । नि’र्माणाधिन आकाशे पुलमा प्रतिवन्धित वि’प्लव मा’ओवादी पार्टीको तु’लमा झु’ण्डाइराखेको अवस्थामा शं’कास्पद वस्तु भेटिएपछि प्रहरी, सेना घ’टनास्थलमा पुगेको छ ।२ वटा प्ला’ष्टिकमा बे’रेर राखेको अवस्थामा शं’कास्पद वस्तु देखिएपछि नेपाली सेनाको व’म डि’स्पोजल टो’ली घ’टनास्थलमा पुगेको छ । विहान साढे ७ बजे शं’कास्पद व’स्तु भेटिएपछि सो वस्तु व’म भए नभएको एकन गर्न सु’रक्षाकर्मी प’रिचालन गरिएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सो क्षेत्रमा ‘पा’र्टी पु’नगठन दि’वस भ’व्य रुपमा म’नाऔँ’ लेखिएको व्या’नर राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले शं’कास्पद वस्तु ए’किन गरेर डि’स्पोज गर्न नेपाली सेनाको टो’ली घ’टनास्थलमा रहेको बताउनुभयो ।