खुम्बुको यति माउन्टेन होममा आ’गलागी, करोडौको क्ष’ति

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङ स्थित यती माउन्टेन होम(होटल)मा आ’गलागी भएको छ । आज विहान करिब ९ बजे वि’द्युत स’र्ट भई आ’गलागी हुँदा होटल पुर्ण रुपमा ज’लेर न’ष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।आ’गलागीबाट होटलको भौतिक सं’रचना सहित होटलभित्र रहेका सम्पुर्ण सामाग्री ज’लेर न’ष्ट भएको हाम्रा प्रतिनिधि ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आ’गलागीबाट २ करोड बराबरको क्’षति भएको प्रहरीको अ’नुमान छ ।

आ’गो स्थानिय नेपाली सेना र प्रहरीको स’कृयतामा करिब ५ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त (रि’र्सोस) हो’टल यति ग्रुप मार्फत करिब १२ बर्ष अघि स्थानिय ल्हाक्पा सो’नाम शेर्पाले सञ्चालन गर्नुभएको स्थानियले बताएका छन् ।यति ग्रुपले खुम्बुका विभिन्न पाँच स्थानहरुमा चे’न रि’र्सोसकोे रुपमा यत्ति होमहरु सञ्चालन गरेका छन् । उक्त ग्रुपले खुम्बुको को’ङदे, नाम्चे, थामे, म’ञ्जो र फा’ग्दिङमा हो’टल(रि’र्सोस) सञ्चालन गरेको ब’ताइएको छ ।