नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठ बेलायतको ह्या’म्पशायर प्रहरीको सल्लाहकार नियुक्त

काठमाडौं । हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पू’र्वडीएसपी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय ए’ड्भाइजरी बोर्डमा नि’युक्त भएका छन् । बेलायती प्रहरीको ह्या’म्पशायर क’न्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नि’युक्त गरिएको श्रेष्ठले जानकारी दिए ।ह्या’म्प्सायर क’न्स्टल्बुरीका अ’सिस्टेन्ट चि’फ कन्स्टेबल म्या’ग्गी ब्लि’थले श्रेष्ठलाई सल्लाहकार बो’र्डमा नि’युक्त गरिएको जानकारी गराएकी हुन् । ह्या’म्पशायर क’न्सट्याबुलरीको ‘फोर्स स्ट्या’टेजिक इ’ण्डिपेन्डेन्ट ए’ड्भाइजरी ग्रु’प’ मा नि’युक्त ८ सदस्यमध्ये श्रेष्ठ एक हुन् ।

नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय स’मुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नि’युक्त गरिएको हो ।बोर्डमा श्रेष्ठको नाम प्र’स्ताव भइसकेपछि विभिन्न चरणमा भएका बै’ठक र अ’न्तरवार्ताहरुपछि उनलाई नियुक्ति दिइएको हो । त्यसक्रममा ह्या’म्पशायर क’न्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसँगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको स’हभागितामा छलफलहरु भएको थियो ।बो’र्डमा सल्लाहकारका रुपमा नि’युक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको सुरुदेखि २ वर्ष रहनेछ ।

बे’लायतमा नेपालीहरुको उ’ल्लेख्य ब’सोबास रहेका अ’ल्डरसट, फा’र्नबरोदेखि हु’क, बे’जिंगस्टोक, वि’न्चेस्टर, अ’ल्टन, सा’उथह्याम्पटन, पो’र्टस्माउथ र आ’इल अफ ह्’वाइटसम्मका क्षेत्र बे’लायती प्र’हरीको ह्या’म्पशायर क’न्सट्याबुलरीको का’र्यक्षेत्रमा प’र्छन् ।