के उपत्यकामा फेरी लकडाउन हुदैछ ?

काठमाडौं । उपत्यकामा फेरि लकडाउन घो’षणा हुनसक्ने भएको छ । कोरोना भाइरसको हटस्पट बनेर अ’नियन्त्रित हुने ख’तरा बढेसँगै लकडाउनको तयारी भएको हो ।काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फो’रमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ । उनीहरुले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई समेत यस्तो सुझाव दिएका हुन् । फोरमले उपत्यकामा शं’कास्पद सबैको स्वाब परीक्षण गर्न र क’न्ट्रयाक्ट ट्रे’सिङ्ग समेत गर्न समेत सुझाव दिएको छ ।

महामारी अझ फै’लन नदिन तीतन साता लकडाउनको आवश्यकता औ’ल्याएको छ ।अहिले देशको कुल कोरोना संक्रमितमध्ये आधाभन्द बढी काठमाडौं उपत्यकामा दे’खिनथालेका छन् । उपत्यकाका अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । आ’इसियू र भे’न्टिलेटर भरिएका छन् । कतिपय जोखिममा परेका संक्रमित आ’इसियू र भे’न्टिलेटर नपाएर अस्पताल बाहिर रो’किएर मृ’त्युवरण गर्न पुगेका घ’टनाहरु छन् ।चीसो बढेसँगै निमोनियाको ख’तरा देखिएको छ । कोभिड १९ को जो’खिम झन् बढेपछि उपत्यकामा त्रा’स बढेको छ ।