रत्नपार्कको नाम परिवर्तन नगर्न कमल थापाको अनुरोध !

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय ग’लत भएको बताएका छन्। आइतबार एक ट्वीट गर्दै थापाले यस्तो जनाएका हुन्। ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जी’वनसंगिनी राजा विरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बि’ताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मे’टाउने कार्य अ’स्विकार्य छ। निर्णय स’च्याईयोस्‚’ थापाले ट्वीटरमा लेखेका छन्‚ ‘ज’बरजस्ती गर्न खो’जिए अ’वरोध गर्न बा’ध्य हुनेछौं।’

नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क ब’नाइए आफ्नोतर्फबाट पूर्ण सहयोग रहने तर रत्नपार्कको नाम परिवर्तन गर्ने‚ इतिहाँस मे’टाउने कार्य संकीर्ण र विकास वि’रोधी रहेको बताउँदै अध्यक्ष थापाले भने‚ ‘नेपाल संवतका प्र’वर्तक शंखधर र पद्मरत्नको शा’लिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भ’व्य पार्क बनाइयोस्। हाम्रो पुरा सहयोग रहनेछ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मे’टाउने कार्य सं’कीर्ण र विकास वि’रोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्व’न्द्व नि’म्त्याउने काम नहोस्। इनफ इज इनफ।’