कोरोनासंग भट्टराई दम्पतिको यु’द्धविराम !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी को’रोनामुक्त भएका छन् ।भट्टराईले को’रोनामुक्त भएको जानकारी ट्विटरमार्फत दिएका छन्। ‘एक महिनापछि को’भिड– १९ सँग हामी दुवैले यु’द्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो ।उनि लेखछन यो यु’द्धविराम हो, वि’जय होइन । यो म’हाव्याधिलाई ए’क्लाएक्लै जि’त्न सकिन्न, मा’नव जातिले संयुक्त रूपमा जि’त्नुपर्छ । अतः सबैले नि’यमित सु’रक्षा वि’धि जा’री राखौँ ।

उनले ट्विटरमा लेखेका छन् ।एक महिनापछि COVID-19 संग हामी दुवैले यु’द्धविराम गरियो र -ve रिपोर्ट प्राप्त गरियो। यो यु’द्धविराम हो, वि’जय हैन। यो म’हाब्याधीलाई ए’क्लाएक्लै जि’त्न स’किन्न, मा’नवजातिले संयुक्त रूपमा जि’त्नुपर्छ। अत: सबैले नि’यमित सु’रक्षा विधि जारी राखौं! शुभकामना र वि’विध सहयोग गर्नुहुने सबैलाई मु’रीमुरी धन्यवाद!