बलिउड कलाकार भारती सिंह र उनका श्रीमान् डिसेम्बर ४ सम्मका लागि हि’रासतमा रहने

बिबिसी , टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् ह’र्ष लि’म्बाचियालाई ला’गु औ’षध के’समा गि’रफ्तार ग’रेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्या’यिक हि’रासतमा पठाइएको बताइएको छ ।बीबीसी हि’न्दीले ना’र्कोटि’क्स क’न्ट्रोल ब्यू’रो (ए’नसीबी)का अ’धिकारीहरूलाई उ’दृत गर्दै भारती सिंह र उनका श्री’मान् माथि गाँ’जा से’वन ग’रेको मा’मिला रहेको लेखेको छ। ला’गुऔ’षधसम्बन्धी आ’रोपमा भा’रतीय हा’स्यकलाकार भा’रती सिंहलाई गि’रफ्तार ग’रिएको एक दिन पछि उनका श्रीमान्‌ ह’र्ष लि’म्बाचिया पनि आइतवार प’क्राउ परेका थिए ।

भारतको ना’र्कोटिक्स क’न्ट्रोल ब्यू’रो (ए’नसीबी) का जो’नल निर्देशक स’मीर वा’नखेडेले भारती सिंहका श्रीमान्‌ ह’र्षलाई आइतवार गि’रफ्तार ग’रिएको समाचार सं’स्था पी’टीआईसँग पुष्टि गरे। उनीहरूको घरबाट ला’गुऔ’षध गाँ’जा ब’रामद गरिएको ए’नसीबीका अ’धिकारीहरूले बताएका छन्। यसअघि मुम्बईको अँ’धेरीस्थित भारती सिं’हको घरमा गाँ’जा भे’टिएपछि ए’नसीबीका अ’धिकारीहरूले शनिवार उन’लाई गि’रफ्तार ग’रेका थिए।