आफ्नो परिवार बि’रामी रहेको भन्दै फेसबुकबाट १० लाख ठ’ग्ने पक्राउ

काठमाडौं : सा’माजिक स’ञ्जाल फे’सबुकमार्फत १० लाखभन्दा ब’ढी ठ’गी गर्ने एक जना प’क्राउ परेका छन् ।आ’फूलाई ठू’लो स’मस्या परेको, वि’देश (ब्राजिल) मा रहेको परिवार ग’म्भीर बि’रामी रहेको भन्दै म’हिलालाई फे’सबुक मार्फत सा’थी ब’नाई वि’श्वास दि’लाई तत्काल फि’र्ता ग’र्नु भनि प’टकपटक गरी १० लाख २८ हजार ७ सय ठ’गी गरेको आ’रोपमा रूपचन्द्र पाण्डे प’क्राउ परेका हुन् ।उनी बाजुराको हि’माली गाउँपालिका-४ नि’वासी २७ वर्षका यु’वक रहेको प्रहरीले ज’नाएको छ ।

ठ’गीको आ’रोप लागेका पाण्डेलाई प्रहरीले मङ्सिर ५ गते प’क्राउ गरेको थियो ।उनीमाथि ठ’गी, आ’पराधिक वि’श्वासघात तथा आ’पराधिक ला’भ (ए’क्सटर्सन) स’म्बन्धी क’सुर मु’द्दा ल’गाइएको छ । जिल्ला अ’दालत स्याङ्जाबाट दिन ७ को म्या’द थप अ’नुमति लिएर थप अनुसन्धान का’र्य भइरहेको प्रहरीले ज’नाएको छ ।