कोरोनाबि’रुद्धको भ्या’क्सिनको मूल्य प्रतिडो’ज २५ देखि ३७ अमेरिकी डलर

एजेन्सी , कोरोनाबि’रुद्धको भ्या’क्सिनको अन्तिम परीक्षण पूरा गरिसकेको अमेरिकन कम्पनी मो’डेर्नाले भ्या’क्सिनको मूल्य प्रतिडो’ज २५ देखि ३७ अमेरिकी डलर लिने भएको छ । अ’र्डर संख्याका आधारमा मूल्य थोरैधेरै हुनसक्ने कम्पनीका सीईओले बताएका छन् । सरकारलाई भ्या’क्सिन बेच्दा मो’डेर्नाले यो रकम लिने जनाइएको छ ।कोरोनाबि’रुद्धको भ्या’क्सिनको मूल्य फ्लुशटकै मूल्यको हा’राहारीमा रहेको छ । फ्यु’शटको मूल्य पनि १० देखि ५० डलरको हा’राहारीमा रहेको छ ।

युरोपियन क’मिसनले मोडेर्ना भ्या’क्सिनका करोडौं डोजहरु २५ डलरभन्दा कम मूल्यमा प्राप्त गर्नका लागि छलफल गरिरहेको छ । तर अहिलेसम्म कुनै पनि सम्झौतामा ह’स्ताक्षर भने भएको छैन ।मोडेर्नाले आफ्नो भ्या’क्सिन ९४ दशमलव ५ प्रतिशत सफल भएको जनाएको छ । प्रा’रम्भिक तथ्यांकको विश्लेषणमा मोडेर्ना भ्या’क्सिनको उ’त्साहजनक सफलता देखिएको हो । भ्या’क्सिनको परीक्षणमा झण्डै ३० हजारमा गरिएको थियो । आगामी केही दिनमा मोडेर्नाले प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औ’षधी प्रशासन समक्ष आ’वेदन दिने भएको छ ।

अमेरिकन कम्पनी फा’इजरले जर्मन कम्पनी बा’यो ए’नटेकसँग मिलेर बनाएको कोरोनाबि’रुद्धको भ्या’क्सिनको प्रयोगको स्वीकृतिका लागि शुक्रबार अमेरिकाको खा’द्य तथा औ’षधी प्र’शासन ए’फडीए समक्ष आ’वेदन दिएको छ । यो संगै कोरोनाबि’रुद्ध ल’ड्न फा’इजरको भ्या’क्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने सं’केत मिलेको छ । फा’इजरको भ्या’क्सिनको अ’न्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वी’कृतिका लागि आ’वेदन दिइएको हो ।फा’इजरका सीईओले यसबारे जानकारी दिंदै अब प्रयोगका लागि स्वीकृतिको अ’नुरोध ए’फडीएको हातमा पुगेको बताएका छन् ।

उनले विज्ञान र सबैका लागि ऐ’तिहासिक दिन भएको बताएका छन् ।ए’फडीएले स्वीकृत गर्न केहीसाता लगाउने अनुमान गरिएको छ । ए’फडीएका वैज्ञानिकहरुले भ्या’क्सिन सु’रक्षित र प्र’भावकारी भए नभएको बारे नि’ष्कर्ष निकाल्नेछन् । स्वी’कृत भएमा प्राथमिकताका आधारमा अमेरिकामा भ्या’क्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य स’मस्या भएकाहरुलाई भ्या’क्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक का’मदार, शिक्षक, हो’मलेस र कै’दीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।