अमेरिकामा कोरोना भ्या’क्सिन डिसेम्बर ११ सम्ममा आउने, डिसेम्बर १२ देखि वितरण शुरु

एजेन्सी. छिटोमा डिसेम्बर ११ सम्म अ’मेरिकनले भ्या’क्सिन पाउनसक्ने अमेरिकन कोरोना भ्या’क्सिन कार्यक्रम प्रमुख डाक्टर मो’न्सेफ स्ला’ओईले बताएका छन् । भ्या’क्सिनले प्रयोगको स्वीकृति पाएको २४ घण्टाभित्र भ्या’क्सिन लगाउने स्थलमा भ्या’क्सिनका डो’जहरु पठाइने उनले बताएका छन् ।अमेरिकाको खाद्य तथा औ’षधी प्र’शासनको सल्लाहकार समितिको बै’ठक डिसेम्बर १० मा बसेर भ्या’क्सिनलाई स्वी’कृति प्रदान गर्ने अ’पेक्षा गरिएको छ । स्वी’कृति पाएको एक वा दुई दिनमा ११ वा १२ डिसेम्बरमा वितरण सुरु गरिने अमेरिकन कोरोना भ्या’क्सिन कार्यक्रम प्रमुखले बताएका हुन् ।

अमेरिकन कम्पनी फा’इजरले जर्मन कम्पनी बायो ए’नटेकसँग मिलेर बनाएको कोरोनाबि’रुद्धको भ्या’क्सिनको प्रयोगको स्वी’कृतिका लागि शुक्रबार अमेरिकाको खाद्य तथा औ’षधी प्र’शासन ए’फडीए समक्ष आ’वेदन दिएको हो । यो संगै कोरोनाबि’रुद्ध ल’ड्न फा’इजरको भ्या’क्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने संकेत मिलेको छ । फा’इजरको भ्या’क्सिनको अन्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वी’कृतिका लागि आ’वेदन दिइएको हो ।फा’इजरका सी’ईओले यसबारे जानकारी दिंदै अब प्रयोगका लागि स्वी’कृतिको अनुरोध ए’फडीएको हातमा पुगेको बताएका छन् ।

उनले विज्ञान र सबैका लागि ऐ’तिहासिक दिन भएको बताएका छन् ।ए’फडीएले स्वीकृत गर्न केहीसाता लगाउने अ’नुमान गरिएको छ । ए’फडीएका वैज्ञानिकहरुले भ्या’क्सिन सु’रक्षित र प्र’भावकारी भए नभएको बारे निष्कर्ष नि’काल्नेछन् । स्वीकृत भएमा प्रा’थमिकताका आधारमा अमेरिकामा भ्या’क्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य स’मस्या भएकाहरुलाई भ्या’क्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक का’मदार, शिक्षक, हो’मलेस र कै’दीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।फा’इजरको भ्याक्सिन ९५ प्रतिशत प्र’भावकारी र सु’रक्षित रहेको अ’न्तिम नि’ष्कर्ष नि’कालिएको छ ।