प्रचण्ड स’हभागी हुने चितवनको कार्यक्रममा प्रशासनको रो’क

काठमाडौं, चितवनमा नेकपा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई कार्यक्रममा चलिरहेकै बेला आफ्नै कार्यकताले दु’व्र्यवहार गरेको घ’टना से’लाउन नपाउदैं अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा प्रशासनले रो’क लगाएको छ । हरेक ४५ दिनमा आफ्नो निर्वाचन क्षेत्र पुग्ने गरेको अध्यक्ष प्रचण्ड सहभागी हुने गरि तय भएका दुईवटा पूर्व निर्धारित कार्यक्रम प्रशासनले नगर्न भनेपछि र’द्द भएका हुन ।स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले पुल्चोक भरतपुर गोमरेङ सडक र बहुप्रतिक्षित सिटी हल शि’लन्यास गर्ने कार्यक्रम थियो ।

बुधबारका लागि कार्यक्रम गर्न भरतपुर महानगरपालिकाले सबै तयारी पुरा गरेपनि प्र’शासनले कार्यक्रम नगर्न भनेपछि पूर्वनिर्धारित दुईवटै कार्यक्रम र’द्द भएको स्रोतको दा’बी छ । तर प्रचण्डको निर्वाचन क्षेत्र हेर्न स्व’किय सचिव निशा अधिकारीले भने कार्यक्रम र’द्द नभएको बताएकी छन । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डको व्य’स्तताका कारण कार्यक्रमको मिति हे’रफेर गर्न तयारी भएपनि प्रचण्डलाई चितवन जान कसैले रो’क्न नसक्ने अधिकारीको भनाई छ । चितवन क्षेत्र नम्बर ३ बाट सं’घीय संसदमा प्र’तिनिधित्व गर्ने प्रचण्ड हरेक डेढ महिनामा आफ्नो निर्वाचन क्षेत्र पुग्ने गरेका छन ।

सोही कार्यक्रमको नि’रन्तरतासँगै महानगरपालिकाले आयोजना गर्ने दुईवटा कार्यक्रममा सहभागी हुने यो’जनामा रहेका प्रचण्डका दुईवटै कार्यक्रम गर्दा कोरोना संक्रमणको जो’खिम हुन कारण देखाउदैं प्रशासनले रो’क लगाएको स्रोतको दा’बी छ । तर चितवनमा प्रचण्ड सहभागि हुने कार्यक्रममा रो’क प्रशासनले रो’क लगाएपछि प्रचण्ड नि’कट एक नेताले भने सरकारले प्रचण्ड पक्षका नेतालाई जनताका बीचमा जानबाट समेत नि’षेध गर्न खोजेको टि’प्पाणी गरेका छन ।