प्रचण्डको कार्यकारी प’द ध’रापमा !

काठमाडौ । भनिन्छ नि हरेक चम्किने चिज सुन हुँदैन, हरेक सेता वस्तु नून हुँदैन। भएका छ त्यस्तै अहिले। आन्तरिक विवादले फु’टको सं’घारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई न सन, न नुन भन्छन्। उनी आफूलाई हिरा ठान्छन। तर उनले आफूलाई भन्ने प’दका गरिमा राख्न नसक्दा हिरा कि’रामा परिणत हुने बे’र लाग्दैन। त्यही हर्कतका कारण उनको कार्यकारी प’द धरापमा परेको छ जनभावना साप्ताहिकले समाचार लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमाल र तत्कालीन मा’ओवादी केन्द्रबीच भएका यसअघिका सबै स’म्झौताहरु अ’र्थहीन भएको र प्रचण्डले तयार गरेको आ’रोप पत्र सँगै ती सहमति स’म्झौता खा’रेज भएका बताएपछि उनको कार्यकारी प’द ध’रापमा परेको हो ।गत वषको मंसिर ४ गते आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमतिलाई तो’ड्दै प्रचण्डलाई कार्यकारी अध्यक्षको जि’म्मेवारी दिइएको थियो। त्यसपछि कार्यकारी अध्यक्षको है’सियतमा एउटा केन्द्रीय क’मिटीको बै’ठक सञ्चालन गरेका प्रचण्डले त्यसपछि कनै पनि बै’ठकहरु राम्रोसँग सं’चालन गर्न पाएका छैनन्।

राजनीतिक रुपमा ल्याएको दस्तावेज भए त्यसलाई स्वी’कार गर्न सकिने र छलफल गर्न सकिन्थ्यो तर व्यक्तिगत आ’रोप पत्र भएकाले त्यसलाई कुनै पनि हालतमा छलफल गर्न नसकिने भन्दै ओलीले अर्को प्र’तिउत्तर तयार पार्ने जनाउँदै विगतमा प्रचण्डसँग भएका सबै स’हमतिहरु खारेज भएको जनाएका हुन् ।तर प्रचण्ड समूहले ओलीका वि’रुद्ध तयार पारेको राजनीतिक प्र’तिवेदन’लाई भने तहगत क’मिटीमा छलफल गराउने योजना बनाएका थिए। ओलीले त्यसलाई विचमै रो’केर कुनैपनि कमिटीमा छलफल गर्न नदिने र त्यसको जवाफ लेखेर प्रचण्डलाई खु’इल्याउनेतर्फ अ’ग्रसर भएका छन्।

कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नसकेको आ’रोप प्रचण्डमाथि लागिरहेका बेला ओलीले सचिवालय बै’ठकमै आ’रोप प्र’माणित नभए के हुन्छ, मैले पनि प्रचण्डजीलाई ह’ट्नु प-यो भने के हुन्छ भन्दै प्रश्न गरेका थिए। ‘सचिवालय बैठकमा ओलीले जे सं’केत गरेका छन् त्यो समान्य हुँदै होइन पार्टी कुनै पनि रुपमा सग्लो रहेन भन्ने मात्रै हो पार्टी कसले फू’टाउन हि’म्मत गर्ने भन्ने कुरा प्रमुख रह्यो’, ओली नि’कट एक सचिवालय सदस्यले भने । सचिवालय बै’ठकमा उठेको विषयलाई लिएर पार्टीका स्थायी क’मिटी सदस्य शंकर पोखरेलले दुवै अध्यक्षको संयुक्त द’स्तावेज आउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

प्रचण्डले सचिवालय बै’ठकमा राखेको प्रस्तावको प्र’तिउत्तर तयार गर्दै गरेका पोखरेलले दुवै अध्यक्ष मिलेमात्रै स’मस्याको स’माधान हुने दा’वी गरेका छन् । कार्तिक २८ मा कार्यकारी अध्यक्ष दाहालले १९ पेज लामो प्र’तिवेदन पेश गरेका थिए । सो प्रस्तावलाई
प्रतिउत्तर शैलीमा ओलीले पनि अर्को बैठकमा प्रस्ताव पेश गरेपछि छलफल हुने भएको छ । ‘मेरा वि’रुद्ध क’मरेड प्रचण्डले एउटा आरोप पत्र पेश गर्नु भएको छ त्यसलाई म पू’र्णत खा’रेज गर्छु, अ’स्वीकार गर्छु, त्यसको जवाफ दिन मलाई १० दिनको समय चाहिन्छ’, बैठकमा ओलीले भनेका थिए।

सचिवालय बैठक आउँदो मंसिर १३ गते बस्ने भएपछि प्रधानमन्त्री ओलीले राजनीतिक प्र’तिवेदनकै रुपमा वा प’तिउत्तरका रुपमा अर्को प्र’स्ताव ल्याउन भएका हुन्। नेकपा स्रोतले जनाए अनुसार दुवै अध्यक्षले बेग्ला बेग्लै प्रस्ताव पेश गर्ने भएपछि वि’वादलाइ र्स’स्थागत गरेर तल्लो तहसम्म पर्याउन अ’चुक अ’स्त्र प्रयोग गर्न थालिएको छ। दुवै अध्यक्षको वेग्ला वेग्लै प्रतिवेदन पेश हुने र सचिवालय वैठकमा छलफल हुने भएपछि नेकपाका स्थायी कमिटी सदस्य रहका शंकर पोखरेलले पार्टी एकताका भावना वि’परित आएको एकल प्रस्ताव फि’र्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा जोड दिएका हुन्।

‘सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाइ वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पाटी एकताले पू’र्णता नपाउँदै समानान्तर द’स्तावज बाटो एकतातर्फको बाटो अवश्य होइन। १० दिनको समयलाई एउट द’स्तावेज बनाउने काममा स’दुपयोग गर्न सचिवालयका क’मरेडहरु गं’भीर बन्नहोस्। अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले ल’खेट्न सुरु गर्नेछ’, उनले भनेका छन्। महासचिव विष्णु पौडेलले सचिवालय वि’वाद गर्ने थ’लो भएको भन्दै प्रचण्डलाई घो’चपेच गरेका छन्। धेरै तिरबाट प्रचण्डलाई द’वाव रहेको छ।

कतै उनको प’द ध’रापमा परेको त हैन ? अर्कातर्फ उनले भ्रष्टाचार मु’द्दामा ओलीलाई लगाएका आ’रोपमा उनीमात्र हैन धेरै तानिन सक्छन्। मि’लिभगतमा हुने यस्ता भ्र’ष्टाचारका मु’द्दामा नजाने प्रचण्डलाई कति अ’सर पर्ने हो। आजको जनभावना साप्ताहिकले समाचार लेखेको छ।