सु’रक्षा स’तर्कता बढाउन प्रधानमन्त्रीको नि’र्देशन

काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चि’नियाँ रक्षामन्त्री वे’ई फे’ङ्हेको मंसिर १४ गते हुने नेपाल भ्रमणका क्रममा वि’शेष सु’रक्षा तयारी गर्न चारवटै सु’रक्षा नि’कायका प्रमुखलाई निर्’देशन दिएका छन् ।प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई आइतबार बालुवाटार बो’लाएर ओलीले यस्तो नि’र्देशन दिएका हुन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

आइतबारै गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरी, स’शस्त्र र अनुसन्धान वि’भागका प्रमुखसँग भेट गरी सु’रक्षामा वि’शेष त’यारी गर्न नि’र्देशन दिएका छन् ।