अन्तरराष्ट्रिय बक्सिङ प्र’तिस्पर्धामा नेपाली युवा खेलाडी अविरल घिमिरे भि’ड्ने

काठमाडौं । विश्वको चर्चित ‘के’वन कि’क ब’क्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्र’तिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘ब’क्सर’ हुन् ।उनी हिमालयन चितुवा नामले ब’क्सिङ खेलमा विश्वचर्चित छन् । यही मङ्सिर २८ गते जापानको टोकियोमा सो प्रतियोगिता आ’योजना हुँदैछ । युवा समाजसेवी एवं व्यवसायी रामनारायण घिमिरेका अनुसार २१ वर्षीय हिमालयन चि’तुवा बा’ज्रिलियन खेलाडी फि’लिपसँग सो प्र’तियोगितामा भिड्नेछन् ।

फिलिप पनि अन्तरराष्ट्रिय ब’क्सर खेलाडी हुन् । अन्तरराष्ट्रिय ब’क्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका सु’पुत्र अविरल अहिले आफ्ना बुबाकै वि’शेष प्रशिक्षणमा छन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।‘के वन किक ब’क्सिङ प्रतियोगिता’ लाई जापानसहित अन्तरराष्ट्रिय ब’क्सिङ खेल क्षेत्रले उच्च म’हत्वका साथ हेर्ने गर्छ । सो प्रतियोगितामा नेपालको प्र’तिनिधित्व गर्दै मा’र्शल आ’र्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिएका थिए ।

उनी अ’न्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक हुन् ।समाजसेवी रामनारायणका अनुसार अविरलले हालसम्म ४७ व्यावसायिक कि’क ब’क्सिङमा भि’डन्त गरिसकेको र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठमा प्रथम भई विश्व की’र्तिमान कायम गर्न सफल भएको बताए । अविरलले नियमितरुपमा सि’मुरा डो’जोमा प्रशिक्षण लिँदै आएका छन् । “अविरलसँग सा’हस, जो’श र ल’गनशीलता छ । नेपालका लागि के वन कि’क ब’क्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छ’नौट हुनु नै ठूलो उ’पलब्धि हो ।अविरलले उपाधि चु’म्नेमा म वि’श्वस्त छु ।

यसका लागि उनलाई सरकार, खेलप्रेमी नेपालीको थप हौ’सला दिन आ’ग्रह गर्छु”, सामाजीक सञ्जालमा देवनारायणले लेखेका छन् ।यसैगरी गै’रआवासीय नेपाली स’ङ्घ जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्र’तिनिधित्व गर्दै के वन कि’क ब’क्सिङ अन्तरराष्ट्रिय प्र’तियोगितामा छनोट हुनु नेपालका लागि प्र’तिष्ठाको विषय रहेको बताए ।बक्सर अविरलले जापानी खेलाडी रा’दालाई प’राजित गर्दै गत वर्ष टोकियोमा नै स’म्पन्न ‘हो’स्ट कप एस’को उ’पाधि चु’मेका थिए । रादा जापानका चर्चित व्यावसायिक कि’क ’बक्सर हुन् ।

तीन रा’उण्डको तीन चरणको खेलमा अङ्क ब’राबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्र’तिस्पर्धीलाई न’काउट गर्दै उपाधि जि’तेका थिए ।यसैगरी उनले गत वर्ष नै टोकियोको ना’गोयामा सम्पन्न हिट ४६ कि’क ब’क्सिङको टा’इटल जि’त्न सफल भएका थिए ।सो भि’डन्तमा उनले जापानी च्याम्पियन मु’केवासलाई पहिलो रा’उण्डमै मु’क्का प्र’हार गरी मैदानमा ढा’लेर हि’ट ४६ कि’क ब’क्सिङको टा’इटल उ’पाधि जि’त्ने कान्छा ब’क्सर बनेका थिए ।सामाजिक सञ्चालमा ब’क्सर अविरलले भनेका छन्, “पुनःएकपटक ब’क्सिङ खेलमार्फत नेपाललाई विश्वमा थप प’रिचित गराउन चाहन्छु । मलाई थप ऊ’र्जा र हौ’सला दिनुहोस्, म प्र’तियोगिताको ता’ज पहिरिन नजिक पुग्दैछु ।”रासस