आज सिसिएमसीको बै’ठक बस्दै, फेरि लकडाउन गर्ने तयारी !

काठमाडौं । आज मंगलबार को’भिड सं’कट व्यवस्थापन स’मिति (सि’सिएममी)को बै’ठक बस्दैछ । आज बस्ने बै’ठकले लकडाउनको विषयमा नि’र्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फो’रमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।श्रेष्ठले आज बस्ने बै’ठकमा के के छलफल गर्ने भन्ने ए’जेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही नि’र्णय भने हुने उनले बताए । अहिले कक्षा १२ को परीक्षा च’लिरहेको छ । परीक्षाको कारण लकडाउन केही पर स’र्न सक्ने पनि उनले बताए ।

योभन्दा अ’गाडिको बै’ठकमा उपत्यका मेयर फोरमले उपत्यकामा सरकारले ला’परवाही गरेका कारण कोरोना संक्रमण ब’ढेको नि’ष्र्कषसहित थप लकडाउन गर्नुपर्ने बताएको थियो । मेयर फो’रमको प्रस्तावलाई सरकारले पोजेटिभ रुपमा लिएको जनाएको छ ।तर, मेयर फोरमको लकडाउन गर्ने प्रस्तावलाई ज’नस्वास्थ्य विज्ञहरुले भने ठीक नभएको बताउँदै आएका छन् । स’मुदायस्तरमा कोरोना फै’लिसकेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको अन्य उ’पाय प्रयोग गर्नुपर्ने विज्ञहरुले सु’झाव दिँ’दै आएका छन् ।