वि’कृती, अ’पराधिक मा’नसिकता अनि संस्कृति !

रामु शाही ठकुरी, हामीहरुको ठुला चाडहरु दशैं र तिहार भर्खरै हाम्रो घर–दैलोबाट बिदा भएको छ । दशैं असत्यमाथी सत्यको विजयको प्रतिक तथा आफु भन्दा ठुला मान्यजन प्रति अनि सत्य र निष्ठा प्रति झुकाव राख्ने महान चाड हो ।त्यस्तै तिहार उज्यालोको प्रतिक तथा प्रकृति पुजा अनि दाजु–भाई, दिदीबहिनीको सम्बन्धको परिचायकको रुपमा चिनिन्छ । हाम्रा सन्देश भनेको चाडहरुको मुख्य सदा सत्यको मार्गमा लाग्ने तथा आफु भित्रको अध्यारोलाई उज्यालोले मेटाउन सत्प्रेरणादिने पर्वहरुको रुपमा चिनिन्छन् ।

परापूर्वक कालदेखी नै यी हाम्रो संस्कार, संस्कृति अनि रितिरिवाज सँग जोडिएका यी चाडबाडको म’हिमा अपरम्पार छ । यी चाडबाडको क्रममा जुनसुकै परम्परागत कार्यहरु गर्दछौं । त्यो सबै संस्कृतिको अवयवको रुपमा पुस्तौ पुस्तादेखि पुस्तान्तरण हुदैं हामीकहां आइपुगेको हो । परम्परागत रुपमा मनाइने यस्ता रीतिरिवाजमा गरिने कार्यहरु नै संस्कृति बनेर रहेका छुन्। पाश्चात्य जगतले (EIA (Environmental Impact Assessment) भनेर निकालेको कति नै भयो र ?जबकी तिहार भनेर हामी प्रकृतिमा नै रहने, सबैको सम्मान गर्दै पुजा गर्ने प्रचलन संस्कृतिक रुपमा जुगौं देखि छ ।

धेरै कुराहरु संस्कृतिको रुपमा मनाइए पनिउत्कृष्ट तथा बैज्ञानिक छन् तर खै किन हो अरुको लहै लहैमा तथा देखासिकीमा आफ्नो संस्कृति ना’सेर आधुनिक बन्ने नाममा आफै पनि नासिंदैछौं ।भुमण्डलीकरण-Globalization_ को नाममा हामीले आफ्नो संस्कृतिलाई ति’लाञ्जली दिदैं गर्दा, आफ्नै मौलिक परम्परा सँगै हाम्रा संस्कृति ध्वस्त हुँदै गएको पत्तो नै पाइरहेका छैनौ । आयातित संस्कृति प्रति लोभिदा तथा आ’शक्त हुंदा सामाजिक वातावरण नै वि’शाक्त बनेको छ । आजको यस सामाजिक परिणतीको दो’ष हिजोका हाम्राहरुको नभई आजका हामीहरु र भोलीका हाम्राहरुको हो ।

जताततै ब’ला’त्का’र, हिं’सा र ह’त्याको घटना किन बढ्दो गतिमा छ ? प्रश्न सहज छ र उत्तर पनि सहज नै छ ।यदि हामी आंखा ’चिम्लेर सोच्छौं भने यो कारणको जड अ’पराधिक मनोवृती हो । अनि त्यो मौलाउनुको कारण हामी स्वयम् आफै हौ । जसलाई पाश्चात्य जीवन शैली चाहिएको छ । त्यही खुलापनको नाममा संस्कार मास्नु छ !हाम्रो संस्कार यस्तो छ भनेर सम्झाउन खोज्दा आफ्नो अभिभावकहरुलाई केहि पनि नजान्ने सोच्ने साथै त्यस्तो विकृत मनोदशालाई प्रश्रय दिने हामी नै हौं। कुनै पनि कृयाकलाप चाहे गलत होस् वा सही, त्यसैलाई नै ज्यादा प्रयोगमा ल्याएपछि र अरुले पनि त्यसलाई अवलम्बन गरेपछि त्यो नै का’लान्तरमा संस्कृति बन्छ ।

अब अहिलेका थोरै कुरीतिहरु पहिल्याऔं, जसले बिस्तारै संस्कृतिको रुप धारण गर्दैछ । अहिलेका प्राय किशोर किशोरीहरुमा आफु भन्दा ठुलाको सम्मान गरेर अनि नम्र भावमा बोल्ने बानी क्रमशः घ’ट्दो छ । उनीहरुको बोली रुखो अनि आफु भन्दा ठुलाको कुरा किन्न सुन्ने भन्ने खालको छ । अझ भनौं my life, my rules भन्ने खालको छ । यही प्रकारको ब्यवहारले प्रश्रय पांउदै गए पछि, त्यो ब्यक्तिले समाजलाई पनिगन्न र महत्वदिन छोड्छ । फलस्वरुप आजको जस्तो सामाजिक अ’पराधमा बढोत्तरी हुनेछ ।आजको सामाजिक अपराधको आधार पनि यहि नै हो ।

हामीले संस्कार (आफ्नो पूर्वीय संस्कृति अनुसारको संस्कार जसमा आफु भन्दा ठुलाको सम्मान अनि आ’दरका कुरा हुन्छन्) सिकाउन सकेनौं र त , ठुलाले केहि भने हुर्मत लिने, घर छोड्ने अनि उ’क्साहटमा लागेर अ’पराधकर्ममा जाने गरेको देखिएको छ ।Globalization को नाममा जुन कुसंस्कार भि’त्रायौं, त्यसलाई सुधार्न अर्को १÷२ पुस्ता लाग्छ । ब’लात्कारका कुराहरु जताततै आउंछन्। यो पनि कथित Globalization को नकारात्मक उपज हो भन्न सकिन्छ । पूर्वीय दर्शनमा नारीलाई देवीमानेर ब्यवहार गरिन्छ । चाड पर्वमा छोरा मान्छेलाई समेत कसरी सम्मान गर्ने आदि सिकाइन्छ ।

तर त्यही कुरामा पाश्चात्य जगतले भने वस्तु वा सो सरह ब्यवहार गर्दछ । अनि खुलापन र स्वतन्त्रताको नाममा जुन किसिमको गलत प्रयोगलाई ब’ढावा दिइएको छ । यही नै कालान्तरमा गएर हाम्रो समाजमा अझै धेरै फै’लिने प्राय निश्चित छ ।यहाँ विदेशी डलर र र’क्सी खाएर Feminism को र’टीरहनेहरुले पनि त्यही पाश्चात्य संस्कृतिलाई बढावा दिंदैछन् । उनीहरु किशोर–किशोरीलाई वि’द्राेही हुन उ’क्साइरहेका छन् । राम्रो अर्थको सांस्कृतिक मान्यतालाई अन्यथा शि’द्ध गरेर हाम्रो संस्कृति नि’मिट्यान्न पार्न उ’द्धत् छन् उनीहरु ।मा’सिकश्राव (महिनावारी) महिलाहरुको लागि गाह्रो समय हो ।

त्यस कारण उनले कम्तीमापनि ५ देखि ७ दिन सम्म वार्नु पर्छ भन्ने राम्रो संस्कृति, जसलाई गलत ढंगले ब्याख्या गरेर, धेरै नै नकारात्मकता भर्ने काम भएको छ । ड’लरवादी क्ष्ल्न्इक मा काम गर्ने INGOs भन्नेहरुले हाम्रो संस्कृतिलृे त मा’सिकश्राव हुंदागाह्रो हुनेहुंदाअनित्यो समयमा संक्रमण हुनसक्ने हुंदा ५ वा७दिन सम्म घरधन्दा गर्न नपर्ने भनेकोलाई गर्न नहुने बनाए । महिनावारी भएकिमहिलाको विकल्पमाउक्त समयमा परिवारको अरु सदस्यले महिलालाई आ’रामदिएर सबै कार्य अरुले गर्ने भन्ने संस्कृतिलाई कसरी ब्याख्या गरियो, यो अ’पराधहो भनेर ?

म’हिलासशक्तीकरण भनेर आ’लापगाउनेहरुले महिलाहरुको सांच्चैको स’शक्तीकरण गर्नु प¥यो न कि उ’त्तेजना बढाएर वि’द्रोहको लागि उ’क्साउने ?पश्चिमका छाउगोठ किन त्यस्तो भ’यानकबन्यो त ?यदि आर्थिक रुपमा सबैजना सबल हुन्थे भने मा’सिकश्रावका बेला Isolation मा बसेर, आफुले घ’रधन्दान गर्ने र त्यो समय सकिएपछि मात्रै सामान्य दैनिकीमा फर्कने कुरालाई गरीबि र अन्य कारणले नसकेकोमा त्यस विषयमापहल गर्नुपर्नेमा संस्कृतिको पालना नै गर्नुहुन्नभन्ने जु’नप्रचार छ । यसले अझै ठुलो स’मस्या बढाउनेछ ।

हाम्रो संस्कृती ठिक वा बेठिक भन्ने कुरा आफुले पालना गरेपछि मात्रभनौं, सबै बुझौं अनिमात्र बि’श्लेषण गरौं । हाम्रो संस्कृतिको बारेमा पनिहामीलाई पश्चिमाले सिकाउने दिनआयो भने हामीहुनुको के अर्थ ?संस्कृतिको महत्वकति छ भन्ने कुरा अहिले ब्यवस्थापनका विद्यार्थीलाई पनि राम्रै संग थाहा हुनपर्छ, जहाहामी सां’गठनिक संस्कृति -Organizational Culture_को कुरा गर्छौं । अनित्यसलाई कसरी सं’गठनमा समाहित गर्ने भन्ने सिक्छौं । हामी त्यो संस्कृति सि’क्न लालायित हुनेले, आङ्खनो संस्कृति प्रति किन प्र’हार गर्दैछौं ?

हामी मन्दिरलाई धर्म र संस्कृतिको थलो मान्छौं तर त्यही पश्चात्य जगतमा च’र्चलाई संगठन मानिन्छ । अनि संगठनले त सदैब घाटा र नाफाको नीति नै अ’वलम्बन गर्छ होइन र? हाम्रा चाड पर्वहरु नै हुन् जसले हमीलाई आफ्नो संस्कृतिसिक्ने, जान्ने र बु√ने मौका दिन्छ । धर्म र संस्कृतिसिक्दै गर्दा त्यसको सबै पाटो बिचार गरौं । कोही एक ब्यक्तिले उसको सनकका भरमा जे बि’श्लेषण ग¥यो, त्यसैको पछाडी आखां चिम्लेर नलागौं ।समाजले अहिले भोगिरहेको स’मस्याबाट उन्मुक्ति पाउने हो भने सांस्कृतिक रुपमा आफ्ना सन्ततिलाई जानकार बनाउनै पर्छ, पालना गर्न लगाउनै पर्छ ।

आमाबुवाभएर आ’ङ्खनो सन्तानलाई संस्कृतिबारे चासो राख्ने अ’निपालना गर्नसक्ने बनाउनु उहांहरुको दयित्वहो । त्यस्तै हामीहरुले पनिसंस्कृति, र त्यो संस्कृति पछाडीको उद्धेश्य अ’नित्यसले हाम्रो जीवनमापार्ने प्र’भावका बारेमा जन्नै पर्छ र बुझ्नै पर्छ ।यदी हामी त्यसो गर्न सक्दैनौं भने भोलीका दिनमा हाम्रो कुनै संस्कृति हुने छैन, अझ भनौं आफ्नो ठांउमा आफै श’रणार्थीको ब्याख्यामा पुग्नेछौं । अनि आजका जस्ता अ’पराधहरु अझै धेरै मौ’लाउने छन् । त्यस बखत आँखा खुल्नु भनेको अझै २–४ पुस्ता सम्म त्यही वातावरण रहनु हुनेछ ।

संसारमा आइरहेको परिवर्तनले पनि हामीहरुलाई अब सोच्न बा’ध्य बनाइसकेको छ । अनि हामीसंग २ वटा मात्र विकल्प छन् कि त अहिलेको यो अवस्थालाई आफ्नो संस्कृतिका माध्यमले ह’राउने वा हामी आफै सधैंका लागि पहिचानहिन भएर ’हराउने । उपयुक्त विकल्पको छनौट अनि कार्यान्वयनको जिम्मा अब हाम्रो हातमा नै छ । पर्खाइ छ त केवल सही छनौट को ।हाल अबुधाबी-ठकुरी सहयोग सञ्जाल प्रमुख विदेश विभाग