काठमाडौँ। कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

धेरै कमेन्ट गरिएको
-
२९ प्रतिक्रिया
साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर, यो कम्पनीलाई जिम्मा दिनुहोस
-
२१ प्रतिक्रिया
साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर ! पुरा पढनुहोस
-
२० प्रतिक्रिया
इतिहासमै पहिलो पटक खोल्यो अमेरिकाले कामदार भिसा [दर्ता गर्ने तरिका सहित]
-
१३ प्रतिक्रिया
अमेरिकाले खोल्यो कामदार भिसा, अनलाईन दर्ता हुँदै [दर्ता गर्ने तरिका सहित]
-
११ प्रतिक्रिया
लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लाइसेन्स परिक्षा पास गर्नेलाई लिन जान अनुरोध
तपाईको प्रतिक्रिया दिनुहोस्