ट्रम्पद्वारा नबनिर्वाचित राष्ट्रपति बाइडेनलाई शी’घ्रलाभको कामना

काठमाडौं, नबनिर्वाचित राष्ट्रपति जो बाइडेन कुकुरसँग खेल्दा खुट्टा ह’ल्का टु’टे पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शी’घ्रलाभको कामना गरेका छन । गत शनिबार बाइडेन मेजर नामक पालेको कुकुर संग खेल्ने क्रममा चि’प्लेर ल’डेका थिए ।उनका चिकित्सकले ह’ल्का टु’टेकोले केही हप्ता सम्म हि’डडुल जुत्ता लगाउनु पर्ने सि’फारिस गरेका छन् ।“शुरुवाती ए’क्स-रे ले कुनै स्पष्ट टु’टेको देखाएन तर सिटि स्क्या’न गरे पछि सानो मसिनो टु’टेको निश्चित भएको चिकित्सकले आइतबार बताए ।चिकित्सकका अनुसार मध्यम क्यू’निफार्म ह’ड्डीहरू जुन मध्य-खुट्टामा हुन्छन ।

उनका अनुसार उनलाई केही हप्तासम्म हिँ’ड्न जुत्ता चाहिन्छ।” भनेका छन् ।बाइडेनको कार्यलयले आइतबार हा’डजोर्नी बि’शेषज्ञ संग ज’चाउन जाने जानकारी गराएका थिए । चि’कित्सकसंग जाँ’च गरे पछि आइतबार साँझ ट्रम्पले शी’घ्रलाभको कामना गरेका हुन् ।उनले गे’ट वेल सुन भन्दै सामाजिक संजाल ट्वीट गरेका छन् ।श्रोत :सिएनएन