जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीको भिसा र’द्द

काठमाडौं। जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आ’वासीय अ’नुमति गुमाएका छन् । उनहिरुले अध्ययनको बीचमा काम गर्नका लागि नि’र्धारित नि’यमको उ’ल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति र’द्द गरिएको हो । ओ’किनावाको उ’रासोमा जापान ल्या’ङग्वेज स्कुलमा अध्ययनरत ती विद्यार्थीले अब ब’सोवास अ’नुमति न’वीकरण गर्न नपाउने ओ’किनावा टाइम्सले जनाएको छ ।स्कुलका अनुसार फु’कुओका क्षेत्रीय अध्यागमन ब्यू’रोको ना’हा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छा’ड्नुपर्ने बताएको छ ।

यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गु’माएको पहिलो पटक भएको बताइएको छ । गत वर्षको जुलाइमा विद्यालयमा भ’र्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अ’नुमति न’वीकरण गर्न पाउने छैनन् । ६ महिनाको लागि बसोवास बनुमति ब’ढाउने सुविधा पनि उनीहरुले पाउने छैनन् किनकि उनीहरुले वै’धानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम ग’रेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पा’र्ट टा’इममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।