हलिउड अभिनेता डे’भिड प्रा’उजको नि’धन

१५ मंसिर २०७७, सोमबार काठमाडौं, मंसिर १५ : ह’लिउड अभिनेता डे’भिड प्रा’उजको नि’धन भएको छ। ८५ वर्षको ’उमेरका उनको नि’धन भएको हो । डे’भिड अ’भिनेताका साथै ब’डी बि’ल्डर पनि थिए । उनी ‘स्टा’र वा’र्स’को डा’र्थ वा’डर भू’मिकाको कारणले संसारभर प’रिचित बनेका थिए । डे’भिडले अ’भिनय क’रियरको सु’रुआत टिभीबाट ’गरेका थिए । उनी पहिलो पटक सन् १९६८ ह्या’महेड फिल्ममा देखिएका थिए । त्यसपछि उनी फिल्म ‘स्टा’र वा’र्स’का लागि छा’निएका थिए ।

उनले अ’भिनय क’रियरमा ‘स्पे’स १९९९’, ‘एज यु लाईक इट’ र आ’इएम यु’अर फा’दर लगायत थु’प्रै फि’ल्म खे’लेका छन् ।