राजसंस्था पक्षधरको जु’लुसमा नजान सरकारले उ’र्दी जारी गरेको भोलिपल्ट काठमाडौंमा राजवादीको श’क्ति प्र’दर्शन

१५ मंसिर २०७७, सोमबार काठमाडौं । देशको बिभिन्न भागमा भएको प्र’दर्शनबाट उ’त्साहित भएका राजसंस्था प’क्षधरहरुले आज काठमाडौंको पनि श’क्ति प्र’दर्शन गरेका छन् ।राजा आउँ देश ब’चाउदेखि २०४६ सालको संविधान पु’र्नस्थापित गर भ’न्ने ना’रा लगाउँदै काठमाडौंको माइतीघर म’ण्डलादेखि नयाँ बानेश्वरसम्म र्या’ली नि’कालेका छन् । हात हातमा राष्ट्रिय झ’ण्डा बोकेर काठमाडौं , ललितपुर र भक्तपुरको बिभिन्न भागबाट मा’इतीघरमा भेला भएकाहरु ना’राबाजी गर्दै नयाँ वानेश्वर पुगेका छन् ।

र्या’लीमा कतिपय स्व’तस्फुर्तरुपमा भेला भएका छन् भने र्या’लीमा रा’जसंस्था र २०४६ सालको संविधानको पु’र्नस्थपाना मा’ग गरिरहेका छन् । र्या’लीमा गणतन्त्र वि’रोधी ना’रा गुञ्जाइएको छ भने वर्तमान शा’सन प्र’णाली अ’सफल भएको दा’वी समेत गरिएको छ । र्या’लीमा हिन्दू राज्य पु’र्नस्थापनाको मा’ग पनि च’र्कोरुपमा उ’ठाइएको छ ।न्यज २४