म्या’राडोनाको उपचार भएको क्लि’निकसहित चिकित्सकको घरमा प्रहरीद्वारा छा’पा

एजेन्सी । विश्व प्रख्यात तथा लोकप्रीय खेलाडी डि’एगो म्या’राडोनाको उपचारमा सं’लग्न चि’कित्सकहरुलाई अ’र्जेन्टीनाका प्रहरीहरुले अनूशन्धान था’लेका छन् ।त्यहाँको प्रहरीले आइतबार मात्रै म्या’राडोनको उपचार भएको क्लि’निक र त्यहाँका डाक्टरहरुको घरमा प्रहरीले छा’पा मा’रेको अन्तराष्ट्रिय समाचार मा’ध्यमहरुले बताएका छन् ।म्या’रोडोनाको मृ’त्यु भएको एकसाता पु’ग्न लागेको छ । उपचारमा चिकित्सकले ला’परवाही गरेका कारण म्या’रोडोनाको मृ’त्यु भएको हो की भन्ने आ’शंकाका कारण क्लि’निक र डाक्टरको घरमा छा’पा मा’रिएको हो ।

प्रहरीले क्लि’निक सहितका डाक्टर लि’योपोल्डो लु’कको घरमा पनि छा’पा मा’रेको बताइएको छ । म्या’रोडोनको हृ’दयघातका कारण नि’धन भएको थियो ।केहि दिनअघि म्या’राडोनाको दि’मागबाट र’गतका थो’पाहरू ह’टाउन श’ल्यक्रिया गरिएको थियो ।साथै डाक्टरहरुले उनलाई र’क्सीको ल’तबाट गराउनका लागि पनि चिकित्सकहरुले उपचार गरेका थिए । डाक्टर लि’योपोल्डो लु’कको घरमा ३० जना प्रहरी पुगेर छा’पा मा’रेको बताइएको छ ।डाक्टर लु’कले आफूले प्रहरीको अनूशन्धानलाई पूर्ण सहयोग गर्ने बताउनु भएको छ ।

साथै उहाँले आफूले म्या’रोडोनालाई ब’चाउन ह’रसम्भव प्र’यास गरेको तर अ’सफल भएको प्रहरी स’मक्ष बताएका छन् ।म्या’राडोनाका परिवारले चि’कित्सकको ला’परवाहीका कारण मृ’त्यु भएको हुनसक्ने शं’का व्यक्त गरेपछि प्रहरीले चि’कित्सकको घर क्लि’निकमा छा’पा मा’रेको हो ।