राजसंस्था पु’नर्वहालीको मा’ग गर्दै काठमाडौंमा नि’कालिएको र्‍या’लीमा कांग्रेस नेता कोइराला सहभागी

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपीन कोइराला रा’जावादी सं’गठनले गरेको कार्यक्रममा सहभागी भएका छन्। रा’जसंस्था पु’नर्वहालीको मा’ग गर्दै काठमाडौंमा नि’कालिएको र्‍या’लीमा नेता कोइराला सहभागी भएका हुन्। रा’जावादी सं’गठन राष्ट्रिय श’क्ति नेपालले आ’योजना गरेको प्र’दर्शनमा कोइरालाको सक्रिय सहभागीता रहेको हो। पार्टीले लिएको नी’तिप्रति अ’सन्तुष्टि व्यक्त गरेका कोइरालाले गणतन्त्रको खा’रेजीको मा’गसहित नि’कालिएको र्‍या’लीमा आगामी दिनमा पनि सहभागी हुने बताए।

पू’र्वराजावादीको कार्यक्रममा सहभागी भएकोबारे सोधिएको प्रश्नमा कोइरालाले भने, ‘कार्यक्रम रा’जावादीको पनि हो, सं’विधानवादीको पनि हो। सं’घीयता खा’रेज गर्ने प’क्षधरको हो।’ नेपालको गणतन्त्र आयातित गणतन्त्र भएको उनको बुझाइ छ। ‘नेपालले धान्न नसक्ने गणतन्त्र विदेशीको इ’शारामा ल्याइएको हो। गणतन्त्र खा’रेज हुनुपर्छ भन्ने मेरो भनाइ हो।’ कांग्रेसको कार्यकर्ताकै रुपमा आफ्नो बो’ली रहेको बताउँदै भने, ‘२०४७ सालकै संविधान पु’नर्वहाली हुनुपर्छ।’ संघीयता र गणतन्त्रको पक्षमा कांग्रेस रहिरहे पार्टीलाई थप क्षति हुने उनको बुझाइ छ।