बीर अस्पताल अगाडी ढलको पोखरी बन्दा चाही महानगरको इ’ज्जत जाँदैन ?

१६ मंसिर २०७७, मंगलवार काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आ’हाल (ढ’लपोखरी) जमेको एक महिना पु’ग्न लाग्यो ।सडकमा फो’होरको पोखरी वनेको दृष्य सामान्य जस्तै भैसक्यो सरकार प्रमुख एवं विशिष्ट व्यक्तिको आ’वत जा’वत यही ढ’लपोखरीबाटै हुने गरेको छ भने बीर अस्पतालमा चे’क जाँ’चका लागि आउदै सर्वसाधारणले यो आ’हालको द’र्शन न’गरी सुखै पाउदैनन् ।यो खबर आजको राजधानी दैनिकमा रहेको छ

लकडाउनको समयमा दुईछाकबाट वि’मुखहरुलाई अ’भियन्ताहरुले खुल्लामञ्चमा भात खु’वाँदा ‘काठमाडौंको इज्जत गयो’ भन्दा भात खुवाउन ब’न्द गरेको काठमाडौ महानगरपालिकाले बीर अस्पताल अगाडी आ’हाल ज’मेको भने अझै थाहा पाएको छैन ।अस्पताल प्रवेश गर्ने बि’रामी र बि’रामीका आ’फन्त समेत दैनिक यहि अहाल हुँदै अस्पताल प्रवेश गरेका छन् ।