कोरोनाले पहिलो पुस्ता स’खाप, मृ’त्युको केही समयअघि शि’शू ज’न्माइन् परिवारकै एक्ली छोरीले

एजेन्सी । रुसमा कोरोना भाइरस संक्रमणबाट एक परिवारमा न’वजात शि’शू बाहेक सबैको ज्यान गएको समाचार बाहिरिएको छ । यो घ’टना रुसको सेन्ट पि’टसबर्ग शहरको एक परिवारमा भएको हो । परिवारमा आमा बुबा र स्वे’तलाना सो’रोचिन्सकाया नाम गरेकी युवती परिवारकी छोरी थिइन् । उनको बिवाह भएको थियो । तर उनी श्रीमानसँग डि’भोर्स गरेर माइती घरमा बस्दै आएकी थिइन् ।बेलायतको समाचार माध्यम डेलीमेलको रि’पोर्टअनुसार ती युवतीका बुबाको केही समयअघि मु’टुको अ’प्रेशन गरिएको थियो ।

त्यसपछि उपचारका लागि अस्पतालमै रहेका बुबाको कोरोना संक्रमणपछि मृ’त्यु भएको थियो ।डेलीमेलको रिपोर्टमा उनका बुबाको मृ’त्यु नोभेम्बर ५ मा कोरोना संक्रमणका कारण मृ’त्यु भएको थियो । त्यसपछि स्वे’तलाना सो’रोचिन्सकायाकी आमाको नोभेम्बर १२ मा कोरोना भाइरसको कारण नै मृ’त्यु भएको थियो । उनकी आमा ६२ बर्षकी थिइन् । यसबीचमा अस्पतालमा आमा बुबालाई भेट्न जाने आउने गरेकी स्वे’तलाना सो’रोचिन्सकायामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।रिपोर्ट अनुसार स्वे’तलाना सो’रोचिन्सकाया ग’र्भवती थिइन् ।

उनको ग’र्भमा रहेको शि’शूको पीता को हुन भन्नेबारे स्वे’तलाना सो’रोचिन्सकाया स्वयम आफूले पनि एक्लो रुपमा बच्चाको ह’कदार बन्ने हे’तुले खु’लाउन चाहेका थिइनन् । तर उनले बच्चालाई जन्म दिनुपर्ने मितिभन्दा ६ हप्ताअघि नै बच्चालाई जन्म दिएकी थिइन् । उनले कोरोना संक्रमण पछि भे’ण्टिलेटरमा रहेको बेला नै बच्चालाई ज’न्म दिएकी थिइन् । तर उनको पनि उपचारको क्रममा भे’न्टीलेरमै ज्यान गएको थियो ।उनको बच्चा ज’न्मीएको केही समयपछि मृ’त्यु भएको बताइएको छ । अहिले उनको परिवारका न’वजात शि’शू बा’हेक कोही छैनन् ।