काठमाडौं उपत्यकामा सभा, जु’लुशमा रो’क

काठमाडौं, काठमाडौं जिल्ला प्र’शासन का’र्यालयले स’भा , जु’लुशलगायतका भि’डभा’डज’न्य ग’तिविधिमा रो’क लगाएको छ । काठमाडौं उपत्यकामा को’रोना संक्रमण ब’ढ्दै गएको र स’भा, जु’लुश जस्ता ग’तिविधिहरुले अ’वस्था थप भ’यावह बन्न सक्ने भएकोले भि’डभा’ड’जन्’य ग’तिविधि न’गर्न प्र’शासनले सबैसँग आ’ग्रह गरेको छ। काठमाडौं जिल्ला प्र’शासन कार्यालयले मंगलबार प्र’काशन गरेको सूचनामा भि’ड’भाड’ज’न्य ग’तिविधि नगर्न र संक्रमण रो’कथाममा म’द्धत पुर्याउन आ’ग्रह गरिएको छ।

सो सम्बन्धी ग’तिविधि गरे ग’राइएको पाइएमा स्था’नीय प्र’शासन ऐ’न २०२८ र सं’क्रामक रो’ग ऐ’न २०२० ब’मोजिम का’रबाही गर्ने चे’तावनी दिइएको छ। केहि दिन यता रा’जाबादी हरुले भिभिन्न स’भा जु’लुश गर्दै आइरहेका छन् ।काठमाडौँसहित देशका प्रमुख शहरमा २०४७ सालको सं’विधान पु’नःस्थापित गर्नुपर्ने मा’गसहित प्र’र्दशन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना महामारीको संक्रमण ब’ढ्न सक्ने भन्दै स’भा जु’लुस गर्न रो’क लगाएको हो। आउँदो शनिबार पनि रा’जतन्त्र पक्षहरुले राजधानीमा बृ’हत प्र’र्दशनको तयारी गरेपछि प्र’शासनले त्यस्ता ग’तिविधि नगर्न र गरे का’रबाही गर्ने चे’तावनी दिएको हो।