‘प्रशासनको नि’र्देशनले राजतन्त्र पक्षको आ’न्दोलन रो’किँदैन’: वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौँ– राष्ट्रिय ना’गरिक आ’न्दोलनका अ’गुवाहरुले प्र’शासनको नि’र्देशन र ध’रपकडबाट रा’जतन्त्रको पक्षमा हुँदै आएको आ’न्दोलन न’रोकिने बताएका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका आ’न्दोलनका अ’गुवा सुरेन्द्र भण्डारीले राजतन्त्र र हि’न्दू रा’ष्ट्र पु’नःस्थापनाका लागि तय भएको कार्यक्रम न’रोकिने जनाएका हुन्। रा’जतन्त्रको प’क्षमा वि’भिन्न स’मूहले काठमाडौँमा श’क्ति प्र’र्दशन गर्न थालेपछि जिल्ला प्र’शासन कार्यालयले कोरोना म’हामारीलाई दे’खाउँदै उक्त कार्य न’गर्न मंगलबार नि’र्देशन जा’री गरेको छ।

भण्डारीले प्रशासनले फरक विचारलाई व्यक्ति हुन नदिने चे’ष्टा गरेकाले त्यसलाई अ’वज्ञा गर्ने जानकारी दिए। राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा सोमबार रा’ष्ट्रशक्ति नेपालले जु’लुस निकालेको थियो भने आउँदो शनिबार ‘राष्ट्रिय नागरिक आ’न्दोलन’का नाउँमा प्र’र्दशन हुँदैछ। प्र’शासनले जे भने पनि शनिबार काठमाडौँमा बृ’हत प्र’र्दशन हुने भण्डारीले दा’बी गरे। राजतन्त्र र हिन्दू राज्य पु’नःस्थापनाको मा’ग गर्दै प्र’र्दशन ब’ढ्दै गएपछि जिल्ला प्र’शासन कार्यालय काठमाडौँले स’भा, जु’लुस, आ’न्दोलन, प्र’र्दशन जस्ता ग’तिविधि गर्न रो’क लगाएको थियो।