फेसबुक ए’काउन्ट ह्या’क गरी अ’श्लिल फोटो हा’लिदिने भन्‍दै ठ’गी गर्ने दुईजना प’क्राउ

वीरगञ्ज । फेसबुक ए’काउन्ट ह्या’क गरी अ’श्लिल तस्बिर समाजिक सञ्जालमा हा’लिदिने भन्दै एक महिलाबाट ३० हजार रकम ठ’गी गर्ने दुई जनालाई बारा प्रहरीले प’क्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका ३ बस्ने ३१ बर्षिय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका बस्ने २३ बर्षिय मनिषा गिरी रहेका छन्। बाराको जितपुर सिमरा उप महानगरपालिका २ बस्ने एक महिलाले जिल्ला प्रहरी कार्यालयमा आफनो अ’श्लिल तस्बिर राखि दिने भन्दै ३० हजार ठ’गिएको भनी दिएको उ’जुरीको आ’धारमा प्रहरीले ती दुबैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुले ३० हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अ’श्लिल तस्बिरहरू ने’ट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी विभिन्न ड’रत्रा’स देखाई ठ’गि गरेको प्रहरीले जनाएको छ। रकम ठ’गिएको बिषयमा सु’राक पता लगाउदै जाने क्रममा प्रहरीले साह र गिरीलाई ती महिलासित ठ’गिएको रकम ईटहरी उपमहानगरपालिका ६ ईटहरी बजार अन्तर्गत रहेको बैंकबाट रकम झि’किरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम डिएसपी गौतम श्रेष्ठले जानकारी दिए। पक्राउ परेका दुबैजना बि’रु’द्ध आ’पराधिक ला’भ मु’द्दा शीर्षकमा मु’द्दा दर्ता गरी जिल्ला अ’दालतबाट ५ दिनको म्या’द थप गराई अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।