चीनका वै’ज्ञानिकहरुले बनाए पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन

काठमाडौं, चीनका वै’ज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इ’न्जिन बनाएको दाबी गरेका छन् । उक्त इ’न्जिन सु’परसोनिक वि’मानमा जडान गरिनेछ । सु’परसोनिक म्याच १६ फ्ला’इटका लागि यो इ’न्जिन प्रयोग हुने ज’नाइएको छ। अर्थात् यो जेट इ’न्जिन ध्व’नीको गतिभन्दा १६ गुणा छिटो छ। बे’इजिङको हा’इपरसोनिक वि’न्ड ट’नेलमा यस जेट इ’न्जिनको परीक्षण गरिएको थियो र उक्त परीक्षण सफल भएको चा’इनिज ज’र्नल अफ ए’रोनटिक्समा उल्लेख गरिएको छ।

चा’इनिज एकेडेमी अफ साइन्सेस इ’न्स्टिट्युट अफ मे’कानिक्सले यस जेट इन्जिन निर्माण गरिरहेको हो। यसका प्रमुख वै’ज्ञानिक जि’याङ जो’ङलिनका अनुसार यस जेट इ’न्जिन प्रयोग भएको विमान धा’वनमार्गबाट उ’डेर पृथ्वीको कक्षसम्म पु’ग्नसक्ने र फेरि विमानस्थलमा अ’वतरण गर्नसक्नेछ। एजेन्सी