वडा अध्यक्षसहित ५ नेकपाका कार्यकर्तालाई तनहुँ प्रहरीले गि’रफ्तार गर्यो

तनहुँ । राष्ट्रिय युवा सं’घ तनहुँका अध्यक्ष इश्वर बस्याल, नेकपा व्यास नगरपालिका वडा नम्बर १ का अध्यक्ष ज्ञानेन्द्र बसौला सहित ५ जना नेकपाका का’र्यकर्तालाई दमौलीबाट प्रहरीले गि’रफ्तार गरेको छ ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी सं’यन्त्रलाई बा’ईपास गरि मंगलबार मो’टरेपुल पुल उ’द्घाटन गरेको र बुधबार पनि त्यसैगरी अर्को पुल उ’द्घाटनको तयारी गरेको बि’रोधमा राष्ट्रिय युवा सं’घले जिल्ला प्रशासन कार्यालय घे’राउ गरेको क्रममा प्रहरीले उनीहरूलाई गि’रफ्तार गरेको हो ।

स’म्भावित झ’डपलाई रो’क्न जिल्ला प्रशासन कार्यालय तनहुँले कांग्रेस नेता रामचन्द्र पौडेलले पुल उ’द्घाटन गर्न लागेको स्थान व्या’स नगरपालिका १ को ता’लघरे वरपर मानिस भेला हुन नपाउने गरि सांझसम्म नि’षेधाज्ञा जा’री समेत गरेको छ ।