साढे ३ घण्टापछि काँग्रेस नेता रामचन्द्र पौडेल रि’हा

काठमाडौं, साढे ३ घण्टापछि काँग्रेस नेता रामचन्द्र पौडेल रि’हा भएका छन ।तनहुँ पुगेका पौडेललाई ब्यास नगरपालिका-१, १० र ११ जो’ड्ने तालघरे-दु’म्सीचौर सडकस्थित बु’ल्दीखोला मो’टरेबल पू’लको उ’द्घाटन गर्ने क्रममा भएको प्र’दर्शनमा तनहुँ प्रहरीले बुधबार पक्राउ गरेको थियो। पुल उ’द्घाटन गर्न जाँ’दा नि’षेधाज्ञा तो’डेको आ’रोपमा उनीसहित प्रदेश सां’सद सरिता गुरुङ, तनहुँ कांग्रेसका का’र्यवाहक अध्यक्ष जी’तप्रकाश आले लगायत पक्राउ परेका थिए ।उनीहरुलाई जिल्ला स’मन्वय स’मिति तनहुँका प्रमुख शा’न्तिरवण वा’ग्लेको रो’हबरमा रि’हा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

‘स’मन्वय प्र’मुखको रो’हबरमा रि’हा ग’रेका छौं,’ ए’सपी पौडेलले भने ।पौडेलको रि’हाइको मा’ग गर्दै कांग्रेसले जिल्ला प्रहरी का’र्यालय तनहुँको बा’हिर प्र’दर्शन ग’रेको थियो । सरकारको वि’रोध र टा’यर बा’ल्दै रि’हाई मा’गमा प्र’दर्शन गर्दै केही समय पृथ्वी रा’जमार्गसमेत अ’वरुद्ध ग’रेको थियो ।