माइतिघरमा नेविसंघको प्र’दर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नि’यन्त्रणमा लिएको वि’रोधमा माइतिघर म’ण्डलामा प्र’दर्शन गरेको छ । नेविसंघ अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा संघले वि’रोध कार्यक्रम गरेको हो ।वि’रोधसभामा बोल्दै संघका अध्यक्ष ढुँगानाले तनहुँ घ’टनाले कम्युनिष्ट कहिल्यै लो’कतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको बताए । लो’कतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले क’मजोर बनाउन खोजे नेविसंघले न’छाड्ने पनि उनले चे’तावनी दिए । सरकारले पौडेललाई फक्राउ गरेर नि’षेधको राजनीति गरेको पनि बताए ।

त्यस्तै, महामन्त्री युवराज पाण्डेले पौडेललाई पक्राउ गरेर सरकारले अ’धिनायकवादी च’रित्र देखाएको बताए । उनले पौडेल पक्राउमा सं’लग्न र निर्देशन दिने प्रहरीलाई का’रवाहीको मा’ग गर । त्यस्तै, अर्का महामन्त्री बलदेव तिमल्सिनाले वरिष्ठ नेता पौडेलले हिँड्न, बोल्न नपाउने हो भने नागरिकको वा’क् स्व’तन्त्रता के हुन्छ भन्दै प्रश्न गरे । उनले अभिव्यक्ति स्वतन्त्रताका लागि पुनः सडकमा सं’घर्ष गर्नुपर्ने अवस्था आएको पनि बताए । “यो व्यवस्थाका वि’रोधीहरुले देशमा सभा गर्न पाएका छन् । रामचन्द्र पौडेललाई रोकिन्छ भने यो सरकारको व्यवस्था वि’रोधीसँग साँ’ठगाँठ छ,” उनले भने, “आजबाट नेविसंघ सडकमा आएको छ । अब प्र’दर्शन रो’किँदैन ।”