बस र कार ठो’क्कियो, एक युवकको मृ’त्यु

१८ मंसिर २०७७, बिहीबार जनकपुरधाम ।सर्लाहीमा गएराति भएको सवारी दु’र्घटनामा एकजनाको मृ’त्यु भएको छ ।जिल्लाको उत्तर पूर्वी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको बाँके जंगलमा भएको सवारी दु’र्घटनामा महोत्तरीको मनरा सि’सवा नगरपालिका १ का नागेन्द्र कुमार सिंहको मृ’त्यु भएको हो ।जनकपुरबाट मलंगवाका लागि छु’टेको ना ४ ख २७९६ नम्वरको बस र वि’परीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्वरको कार आ’पसमा ठो’क्किदा दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा ग’म्भीर घा’ईते भएका सिंहलाई उपचारका लागि ला’लबन्दीतर्फ ल्या’उँदै गर्दा बाटोमा नै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले जनाएको छ ।मृ’तकको श’व वुधवार राती नै पो’ष्ट’मा’र्ट’म’का लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।बस र त्यसका चालक ब’यलवास प्रहरीको नि’यन्त्रणमा छन् ।