सिमकोट विमानस्थलमा रहेको कर्मचारी निवासमा आ’गलागी

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा रहेका सिमकोट विमानस्थलमा रहेको विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा बिहीबार बिहान आ’गालागी भएको छ ।बिहान ४ बजे लागेको आगो स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो लागेका ३ घण्टा पछि ७ बजे मात्र नियन्त्रण गरिएको छ ।बिहानै विमानस्थल प्रमुख र अन्य कर्मचारी बस्ने निवासमा अ’चानक आगलागी भएको देखे पछि बिमानस्थल सुरक्षामा ख’टिएका प्रहरीले देखेपछि खबर गररे सबै जम्मा भएर आयो नियन्त्रण गर्नेकाममा लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी सिताराम बिष्टले बताए ।

भवनमा लिएर गएको बिद्युतको तार स’ट भएपछि उक्त भवनमा आ’गालागी भएको आ’संका गरिएको छ । अ’गालागीबाट ६ कोटे भवनको ३ कोठा पूणर्रुपमा ज’लेर न’ष्ट भएको छ भने ३ कोठामा आं’शिक क्ष’ति भएको बिमानस्थल प्रमुख बिष्णु अधिकारीले बताए ।आ’गलागिबाट के कति क्ष’ति भएको छ यसको विवरण नआएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए ।