काँग्रेसलाई तनहुँ सिडियोको चे’तावनी: पुल उ’द्घाटन र प्र’दर्शन गर्न दिन्न

तनहुँ । काँग्रेसले पौडेललाई प्रहरीले दु’ब्र्यबहार सहित नियन्त्रण लिएको भन्दै देशभर वि’रोध जनाएको छ । वि’रोध सहित बुधबार हिजो हुन नसकेको मोटरेबलको पुलको उ’द्घाटन आज विहिबार गर्ने काँग्रेसको तयारी छ । तर तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अनुमति र स’मन्वय विना कुनै पनि कार्यक्रम हुन नदिने चे’तावनी दिनुभएको छ ।बिहीबार बिहान एक रेडियो अन्तर्वार्तामा कुराकानी गर्दे सीडीओ आचार्यले कांग्रेस नेता पौडेललाई पुल उ’द्घाटन गर्न नदिने स्पष्ट पार्नुभयो ।उहाँले कांग्रेसलाई तनहुँमा प्र’दर्शन गर्न पनि नदिने बताउनुभएको थियो ।

सीडीओ आचार्यले सम्भावित ठूलो दु’र्घटना रोक्नका लागि नि’षेधाज्ञा लागू गरेर वरिष्ठ नेता पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छा’डिएको जनाउदै केन्द्र सरकारको निर्देशनमा पुल उ’द्घाटन गर्न नदिएको दोहो¥याउनुभयो । ‘केन्द्र सरकारबाट निर्माण भएको ठेक्का हो । समन्वय नगरेर उद्घाटन गर्न खोजिएको रहेछ’, सीडीओ आचार्यले भने, ‘ती कार्यालयहरूले लिखित रुपमा भनेपछि मैले रो’केको हुँ ।’‘अर्को पक्ष राष्ट्रिय युवा संघले रो’क्न भनेर मेरो कार्यालयमा घे’राउ र ना’राबाजी भयो’, उहाँले भन्नुभयो, ‘नि’षेधाज्ञा लागू भएको थियो ।उ’ल्लंघन गरेपछि रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको हो ।’

प्रमुख जिल्ला अधिकारीले आचार्यले प्रधानमन्त्रीको निर्देशनमा कांग्रेसका नेता पौडेललाई पक्राउ नगरिएको पनि बताउनुभएको थियो ।नेकपाका कार्यकर्तालाई पनि पक्राउ गरेका छौँ । सम्भावित झ’डपलाई रो’क्न नि’षेधाज्ञा लागू गरिएको हो’, उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रालयले रोक्’न भनेर पठाएको मसँग चिठी छ ।’‘राष्ट्रिय युवा संघले प्र’तिकार गर्ने भनेको थियो । त्यहाँ ठूलो जो’खिम हुने संभावना थियो’, उहाँले भन्नुभयोे, ‘विभिन्न पक्षबाट पौडेललाई आ’क्रमण गर्ने योजना थियो ।’आचार्यले सरकारको निर्देशनलाई आफूले मान्ने बताउनुभयो । ‘रामचन्द्र पौडेलले फेरि पनि पुल उद्घाटन गर्न जान खोजे सरकारले जे भन्छ त्यही गर्छु ।

कांग्रेसलाई जु’लुस प्र’दर्शन गर्न दिन्न । पुल उद्घाटन गर्न पनि दिन्न’, उहाँले चे’तावनी दिँदै भनेका भयो, प्रशासनको आ’ज्ञापालना नगरि अघिबढे हामी पनि सोही अनुरुप निर्णय लिइन्छ ।”यता वरिष्ठ नेता पौडेल नि’टक एक नेताका अनुसार हिजो उद्घाटन हुन नसकेको कार्यक्रम विहिबार विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँले उपभोक्ताको माग अनुसार पुल उ’द्घाटन गर्ने आफुहरुको कार्यक्रम कुनै पनि हालतमा पुरा गरेरै छा’ड्ने दा’वि गर्नुभयो । उहाँले रा’जाबादीहरुलाई सभा, सम्मेलन, जु’लुस गर्न दिने र काँग्रेसको कार्यक्रम भने रोक्न खो’जिएको भन्दै अ’सन्तुष्टी ब्यक्त गर्नुभयो ।