फ्रान्सका पूर्वराष्ट्रपति दि’स्तँको नि’धन

एजेन्सी ।फ्रान्सका पूर्वराष्ट्रपति भ्या’लेरी जि’स्कार दि’स्तँको बुधबार नि’धन भएको छ ।कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बि’ग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको नि’धन भएको भ्या’लेरी जि’स्कार दि’स्तँ फा’उन्डेसनले जनाएको छ ।समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था ना’जुक हुँदै गएको थियो ।उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्या’लेरीको इच्छाअनुसार नै परिवारका केही स’दस्यहरुको उपस्थितिमा उनको अ’न्तिम सं’स्कार गरिने भएको छ ।

फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार् अगाडि बढाउन प्रमुख भूमिका खेलेका दि’स्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए । सन् १९८१ मा राष्ट्रपति प’दका लागि चु’नाव ल’डे पनि उनी स’माजवादी फ्राँ’स्वा मि’तेरँसँग प’राजित भएका थिए ।फ्रान्सली स’माजको आधुनिकीकरण, ग’र्भपतनलाई वै’धता, आ’पसी समझदारीमा सम्बन्ध वि’च्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झा’र्ने काम दि’स्तँले गरेका थिए ।साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जो’ड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बा’हिरिने विषयमा ज’नमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई यु’नियनमै रहन पनि आ’ग्रह गरेका थिए ।