‘आयुर्वेदिक औ’षधीले कोरोना ठिक गर्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं। जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औ’षधिहरुमा लगानी गर्नु पर्ने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औ’षधिमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीवि’रुद्ध जित हासिल गर्न सकिने बताए। आयुर्वेदिक औ’षधिले कोरोना भाइरसलाई ठिक गर्ने उनको दा’बी थियो। ‘सरकारले कोरोनावि’रुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ,’ जटिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औ’षधि विकास गरेर कोरानावि’रुद्ध जीत हा’सिल गर्न सकिन्छ।’

उनले जटिबुटीबाट धेरै रो’ग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जो’गिने बताए। उनले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै ख’तरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मु’क्त गर्ने दा’बी गर्दै सरकारले आफ्नो औ’षधि माथि अनुसन्धान गर्नुपर्ने बताए। अहिले विश्व कोभिड–१९ बाट आ’क्रान्त बनेको र यसबाट नेपाल पनि अ’छुतो नरहेको उल्लेख गर्दै रोकायाले भने, ‘हामीले तयार पारेको कोरोना ना’शक चुर्ण’ आयुर्वेदिक औ’षधिले कोरोना संक्रमितहरुलाई निको पारेको छ। अहिलेसम्म सैयौंको संख्यामा यो औ’षधिले कोरोना संक्रमितलाई राम्रो गरेको छ।

संक्रमितले यो औ’षधी से’वन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ।’ उनकाअनुसार कोरोना ना’शक चुर्ण औ’षधिमा ‘चिराइतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ। ‘यो औ’षधि धेरै गु’णकारी छ, यसको से’वन गर्दा सबैलाई राम्रो हुन्छ’, उनले भने। ‘रो’ग जस्तोसुकै होस, उपचार सम्भव छ’ भन्ने उनको ना’रा छ।