रसुवाको सहायक सिडियोमा नुवाकोटकी दुर्गा थापा नि’यक्त

नुवाकोट । रसुवा जिल्लाको सहायक प्र’मुख जिल्ला अधिकारीमा नुवाकोटकी दुर्गा थापा नि’यक्त भएकी छिन् ।गृह मन्त्रालय आ’उनअघि थापा अर्थ मन्त्रालय अन्तर्गतको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा का’र्यरत थिइन् ।०४६ सालको ज’नआन्दोलनका क्रममा सहभागी थापाको ब’हुदल आएपछिको वि’जय जु’लुसको फोटो सर्वाधिक च’र्चित थियो । स्थानीय तहको लामो अ’नुभव सं’गालेकी थापाले तनहुँको आँबुखैरेनी नगरपालिका र पछि गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स’फलतापूर्वक नि’र्वाह गरिसकेकी छिन् ।

आँबुखैरेनी नगरपालिकाबाट गाउँपालिका भएपछि पनि उनी केही समय प्रमुख प्र’शासकीय अधिकृत रहेकी थिइन् । थापा नुवाकोटको दु’प्चेश्वर गाउँपालिकाकी स्थानीय बा’सिन्दा हुन् ।उनले यसै हप्ता सहायक प्रजिअको जि’म्मेवारी स’म्हाल्न रसुवा जाने बताएकी छिन् ।