पिकनिक हिडेको बस भक्तपुरको घ्याम्पेडाँडामा दु’र्घटना !यस्तो छ त्यहाको अबस्था !

काठमाडौँ, काठमाडौँको मदन भण्डारी मे’मोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दु’र्घटना भएको छ । उनीहरु भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै थिए । उनीहरु चढेको बस बा ५ ख ४२८६ सडकमै प’ल्टेको हो ।दु’र्घटनामा २२ जना घा’इते भएका छन् । यीमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको छ । अन्य २० जनाको अवस्था सा’मान्य छ । ११ वटा गाडीमा मदन भण्डारी मे’मोरियल कलेजका शिक्षक तथा विद्यार्थी पिकनिकका लागि गएका थिए । घा’इतेको इवामोरा अस्पताल, सल्लाघारी र भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै रत्ननगर नगरपालिका–२ टाँडीस्थित राजमार्गमा बस प’ल्टिँदा १७ जना घा’इते भएका छन्। बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दु’र्घटना भएको हो। ४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले च’लाएको प्रहरीले बताएको छ। सहचालक तामाङ फ’रार रहेका छन्। दु’र्घटनामा घा’इतेमध्ये बाराको कलैया–२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मे’डिकल कलेजमा उपचार भइरहेको छ।