ज’न्मिँदै २७ वर्ष उमेरकी बालिका ! आमाभन्दा मात्रै १ वर्ष कान्छी

२० मंसिर २०७७, शनिबार काठमाडौं। मो’ली गि’ब्सन जन्मिएको भर्खरै १ महिना ना’घ्यो । तर उनी विगत २७ वर्षमा कुनै पनि समय ज’न्मिन सक्थिन् । उनको भ्रु’ण अक्टोबर १९९२ मा फ्रि’ज गरेर राखिएको थियो । भ्रु’ण गएको फेब्रुअरी महिनासम्म पनि फ्रो’जन अवस्थामै थियो । फेब्रुअरीमा टे’नेसेका टि’ना र बे’न गि’ब्सनले उनको भ्रु’ण ‘ए’डोप्ट’ गरे । गएको अक्टोबरको अ’न्त्यमा टि’नाले मो’लीलाई जन्म दिइन् । पहिलो पटक फ्रि’ज गरिएको करिब २७ वर्षपछि त्यो भ्रु’ण अहिले मो’लीको रुपमा संसारमा आएको छ ।

मो’लीको जन्मले एउटा नयाँ रेकर्ड बनाएको मा’निएको छ । यसअघि त्यो रेकर्ड मो’लीकी दिदी ए’म्माको नाममा थियो । सबैभन्दा लामो समयसम्म फ्रि’ज गरेर राखिएको भ्रु’ण बच्चाको रुपमा ज’न्मिएको एम्माको रेकर्ड अहिले मोलीले तो’डेकी छिन् । टि’नाले दुवै बालिकाको फ्रो’जन भ्रु’णबाट ग’र्भवती हुनको लागि अमेरिकाको राष्ट्रिय भ्रु’ण दा’न केन्द्रको सहयोग लिएकी थिइन् । न’क्सभिलेमा रहेको यो केन्द्रले सन्तान ज’न्माउन न’चाहने दम्पतीका भ्रु’णलाई भ’ण्डार गरेर राख्छ । यी भ्रु’ण लिन चाहनेले लिन सक्छन् ।त्यसपछि ज’न्माउन चाहने महिलाको पा’ठेघरमा यी भ्रु’ण राखिन्छ ।

सीएनएनको रिपोर्टअनुसार गि’ब्सन परिवारकी जेठी छोरी एम्मा नोभेम्बर २०१७ मा जन्मिएकी थिइन् । त्यतिबेला उनले सबैभन्दा लामो समयसम्म फ्रि’ज गरिएको भ्रु’णबाट ज’न्मिएको बच्चाको रेकर्ड बनाएकी थिइन् । उनको भ्रु’ण २४ वर्षसम्म फ्रि’ज गरेर राखिएको थियो । अहिले त्यो रेकर्ड उनकी बहिनी मो’लीले तो’डेकी छिन् । मोली २७ वर्षसम्म फ्रि’ज गरेर राखिएको भ्रु’णबाट ज’न्मिएकी बालिका हुन् ।ए’म्मा र मो’लीले रेकर्ड बनाउनुभन्दा पहिले लामो समयसम्म फ्’रिज गरेर राखिएको भ्रु’णको प्र’भावकारिताबारे कमै मात्र जानकारी थियो ।

ए’म्माको भ्रु’ण लामो समयदेखि फ्’रिज गरेर राखिएको थाहा पाएपछि सुरुमा टि’ना आफू ग’र्भवती हुन सक्छु कि सक्दिन भन्नेमा चि’न्तित थिइन् । तर, केन्द्रका अध्यक्ष तथा मे’डिकल डाइरेक्टर डा. जे’फरी कि’ननले उनलाई भ्रु’णको उमेरले न’तिजामा असर नगर्ने कुरामा वि’श्वस्त बनाए । उनले एक वक्तव्यमा एम्मा र मो’लीको जन्मले पुरानो हुँदैमा भ्रु’ण बि’ग्रिँदैनन् भन्ने प्र’माण दिएको बताएका छन् ।