प्रधानमन्त्री ओलीको गृहजिल्लामा राप्रपाको श’क्ति प्र’दर्शन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार झापामा श’क्ति प्र’दर्शन गरेको छ । राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापा मोटरसाइकल तथा मोटर ¥या’ली निकालेको हो ।काँकरभिट्टाबाट अपरान्ह सुरु भएको ¥या’लीमा हजारौं सहभागी थिए । बिर्तामोड आ’योजित संक्षिप्त कोणसभामा राप्रपा नेता राजेन्द्र लिङ्देनले नेपालमा गणतन्त्र, संघीयता र ध’र्म नि’रपेक्षता जनताको चाहना नभएको दा’वी गर्दै अब रा’जसंस्थासहितको हिन्दुराज्य र हालको व्यवस्था परिवर्तन गरी केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आ’न्दोलनको ने’तृत्व राप्रपाले गर्ने उ’द्घोष गर्नुभयो ।

‘आज हामीले गरेको प्र’दर्शन व्यवस्था परिवर्तनको शुरुवात मात्रै हो’ उहाँले भन्नुभयो, ‘ध’र्मनिरपेक्षता, गणतन्त्र र सं’घीयता सा’ध्य होइन सा’धन मात्रै हो त्यसैले अब यो प’रिवर्तन आवश्यक छ ।’उहाँले मुलुकमा विदेशी च’लखेल, भ्र’ष्टाचार र बे’थिति बढेको भन्दै राजासहितको प्र’जातन्त्र ल्याउनका लागि ए’कजुट हुन राप्रपा बाहिरका सबै स’मर्थकलाई समेत आह्वान गर्नुभयो ।¥या’लीमा गणतन्त्रवि’रुद्ध र राजतन्त्रको पक्षमा ना’राबाजी गरिएको थियो । प्र’र्दशनमा नेपाललाई हिन्दूराष्ट्र पु’र्नस्थापना, राजतन्त्र स्थापना र सं’घियता खारेजीको मा’ग राप्रपाका नेता तथा कार्यकर्ताले गरेका थिए ।