भक्तपुरमा मध्य रा’ति १ युवती र ३ युवक सवार कार क’च्याक कु’चुक भयो

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत मध्यपुर नगरपालिका वडा न ३ कौशलटारमा गएराति कार दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ भने तीन जना सामान्य घा,ईते भएका छन् । २०७७ मंसिर २१ गते अन्दाजी ००ः४७ बजे मध्यराति भक्तपुरबाट काठमाडौं जादै गरेको कार प्रबिन पेट्रोल पम्प नजिक दु,र्घना भएको महानगरीय प्रहरी कार्यालय रा नीपोखरी काठमाडौं बाट खवर प्राप्त हुना साथ कौशलटारमा ख’टिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत थिमिको प्रहरी सहितको टोलि घ’ट्ना स्थल पुगेको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ ।

दु,र्घटन स्थलमा बा ८ च ४७५६ नंको कार अ’नियन्त्रित भई सडक विचको फलामको रेलिङमा ठो’क्किएर बि’परित दिसाको सडकमा कार प’ल्टिएको अवस्थामा देखिएको र सडक किनारमा अन्दाजी बर्ष ३० की म’हिला अ’चेत अवस्थामा भेटेर प्रहरीले तत्काल उपचारका लागि मध्यपुर अस्पताल थिमिमा ल्याएकोमा अस्पतालमा चिकित्सकले मृ,त्यु भइ सहेको जानकारी दिएको महा नगरिय प्रहरी वृत थिमिले जनाएको छ । प्रहरीका अनुसार कारमा मृ,तक रिया श्रेष्ठ सहित अरु ३ जना सवार रहेको जनाएको छ । अरु तिन जना मध्यपुर थिमि नगरपालिका १ बस्ने २६ बर्षको रञ्जित कार्की, मध्यपुर थिमि वडा नं ५ बस्ने राधेराधे बस्ने विजय देउजा, सुर्यविनायक नगरपालिका वडा नं ४ गाम्चा बस्ने बर्ष २७ को सुदप थापा सामान्य रहेको प्रहरीले जनाएको छ ।