बि’रामी हुँदा प्रिय मान्छेले हात समाए ‘पे’नकिलर’ले बराबर काम गर्छ-

एजेन्सी । जोकोहीका लागि पनि अस्पतालको बसाइ ड’रलाग्दो र त’नावपूर्ण हुने गर्दछ । तर यसबीच कुनै साथी वा आफूले माया गर्ने प्रिय मान्छे भेट्न आएमा चाहिँ बिरामीको अवस्थामा धेरै सुधार आउने गरेको पाइन्छ । यस पछाडिको वैज्ञानिक कारणबारे अनुसन्धानकर्ताहरुले पहिलोपटक प्रमाणसहित स्पष्ट पारेका छन् ।उनीहरुका अनुसार मान्छे मान्छेबीच भावनात्मक स्पर्ष आदानप्रदान हुनुले विशेषगरी बि’रामी भएका बेला दु’खाइलाई धेरै कम गर्न सक्छ र हा’निकारक इ’न्फ्लामेसन घ’टाइ घा’उ छिटै निको पार्नसमेत मद्दत पुर्याउँछ ।

तापनि बेलायती तथ्याङ्कअनुसार त्यहाँका अस्पतालका ४० प्रतिशत बि’रामी एक्लै हुन्छन् जसका कुनै भिजिटर आउँदैनन् । ‘रोयल भ’लुन्टरी सर्भिस’ ले २०० जना नर्सहरुमा गरेको सर्वेक्षणमा परिवार साथी वा प्रेमीको साथ नभएका एक्ला बि’रामीहरुलाई ठीक हुन समय लाग्ने गरेकाले नै तिनीहरुले लामो समय अस्पतालमा बिताउनुपर्ने पत्ता लगाएको हो।अस्पतालमा भेट्न जानेहरुले बि’रामीमा कसरी यस्तो प्र’भाव पार्छन् भन्नेबारे गरिएको अध्ययनमा पहिले त बि’रामीहरु असहजताका कारण बढी पी’डामा हुने गरेको पाइएको थियो ।यस्तो मा इजरायलको युनिभर्सिटी अफ ह’इफाले गरेको अध्ययनपछि वैज्ञानिकहरुले प्रिय मान्छेले बि’रामीको हात छुँदा मात्र पनि दुखाइ आधा कम हुन सक्ने पत्ता लगाएका हुन् ।

‘जर्नल अफ पेन’ मा प्रकाशित यस अध्ययनपछि उनीहरुले स’द्भावपूर्ण छु’वाइ जस्तै हात समात्ने गर्नुले बि’रामीमा पेन कि’लरसमान काम गर्ने गरेको नि’स्कर्ष निकालेका छन् । यसका लागि युनिभर्सिटी अफ कोलोराडो बो’उल्डरका अर्का अ’नुसन्धानकर्ताहरुले बि’रामीलाई कसरी छुँदा शरीरमा कुन किसिमले ब’दलाव आउँछ भन्ने सम्बन्धी थप जानकारी हासिल गर्ने प्रयास गरेका हुन् ।जसमा प्रत्यक्ष रुपमा तिनको भा’इटल सा’इन प’रीक्षण गरिएको थियो । यसका निम्ति उनीहरुले २२ जना बि’रामीको मुटुको धड्कन देखि, स्वा’प्रस्वास र दि’मागका वेभहरु पनि जाँ’च गरेका हुन् ।

जसपछि नेसनल एकेडेमी अफ साइन्सेसले प्रकाशित गरेको नतिजामा बि’रामीका पा’र्टनरले छुँदा, सँगै बस्दा मात्र र हात समाउँदा भिन्दाभिन्दै ब’दलाव देखा परेको पाइएको छ ।त्यसमा पनि विशेष रुपले हात समाउँदा तिनको स्वा’सप्रस्वास, धड्कनको गति र दि’मागी गतिविधि नि’यमित अवस्थामा पुगेको पाइएको हो । यसकारण यो शारीरिक ब’दलावले बि’रामीमा असहजताको अनुभव ह’टाउन सक्ने हुनाले नै पे’नकिलर समान काम गर्ने गरेको उनीहरुले बताए । यसको अर्थ अस्पतालमा कोही भेट्न नआएका एक्ला बि’रामीहरुमा न’कारात्मक असर बढी पर्ने गरेको पनि अनुसन्धानको निष्कर्ष छ ।