राष्ट्रपति भण्डारी र देउवाबीच शितलनिवासमा भेट, रा’जावादी आ’न्दोलनको विषयमा छलफल

काठमाडौँ । राष्ट्रपति बिद्यादेवि भण्डारी र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारी र देउवाबीच करिब डेढ घण्टा लामो छलफल भएको शितलनिवास स्रोतले जनाएको छ । मंगलबार दिउँसो करिब १६ः४० मा शितलनिवास पुगेका देउवा र राष्ट्रपतिबीच करिब १८ः०५ बजेसम्म छलफल भएको थियो। छलफलमा पछिल्लो समयको राजनीति घ’ट्नाक्रम, नेकपाको आ’न्तरिक वि’वाद र काठमाडौँ सहित मुलुकका विभिन्न स्थानमा राजतन्त्र प’क्षधरको प्र’दर्शन ब’ढेपछि त्यसका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले देउवालाई पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन्। यसमा देउवा सकारात्मक रहेको स्रोतको दा’वी छ । पछिल्लो समय संवैधानिक निकायका नियुक्तिका लागि सहमती जु’ट्न सकिरहेको छैन । संवैधानिक निकायका नियुक्तिका लागि प्रमुख प्रतिपक्ष दलको पनि सहमति आवश्यक पर्छ । तर पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जु’ट्न नसक्दा कतिपय संवैधानिक नि’कायहरुका प’द रि’क्त रहेका छन् ।पछिल्लो समय सरकारको आ’लोचना ब’ढिरहँदा राष्ट्रपति भण्डारी र देउवाबीचको भेटलाई अ’र्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार नै सर्वदलीय बैठक बोलाएर संविधान वि’रोधी श’क्तिका वि’रुद्ध एक हुन सम्पूर्ण राजनीतिक दलहरुलाई आ’ह्वान गरेका थिए। यसअघि नेकपाभित्र वि’वाद ब’ढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गो’प्य भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा स’त्तासाझेदारीको समेत कुरा चलेको थियो ।