विश्वमा नै दु’र्लभ : गुल्मीकी सीताको क्यानाडामा सफल मुटु प्र’त्यारोपण

काठमाडौं । गुल्मी मुसिकोट नगरपालिका, वामीटक्सारकी सीता खरेल सापकोटाको मुटुको सफल प्र’त्यारोपण भएको छ। क्यानाडाको टो’रन्टो जनरल अस्पतालमा उहाँमा मुटुको सफल प्र’त्यारोपण गरिएको हो ।मुटु प्र’त्यारोपण गर्ने यो विधि विश्वमा नै दु’र्लभ मानिन्छ । नेपाल र दक्षिण एशियामा अहिलेसम्म शुरु नभएको मुटु प्र’त्यारोपण बिश्वका केहि मुलुकका सिमित अस्पतालमा मात्र हुँदै आएको छ। नेपालमा केहि बर्षदेखि Open Heart S’urgery मार्फत मुटुका भ’ल्भहरु फे’र्ने उपचार हुँदै आएको भएपनि मुटु प्र’त्यारोपण जस्तो दु’र्लभ उपचार हुन सकेको छैन ।

यद्यपी मृ’गौला र अन्य अंगहरुको प्र’त्यारोपण भने हुँदै आएको छ ।सीता खरेल सापकोटाको दुई दशक अगाडि मुटुको भ’ल्भ फेरिएको र बिगत ४/५ बर्षदेखि अन्य भ’ल्भमा पनि स’मस्या आएर Heart F’ailure तर्फ उ’न्मुख भएपछि उहाँको जीवन र’क्षाको एउटै मात्र बिकल्प मुटु प्र’त्यारोपण भएको चिकित्सकहरुको निस्कर्ष अनुसार सापकोटा २ बर्ष अघिदेखि T’oronto G’eneral H’ospital मा उपचारका लागि प्र’तिक्षा सूचिमा हुनुहुन्थ्यो ।अहिले M’atching H’eart प्राप्त गरी नयाँ जीबन प्राप्त गरेको उहाँका श्रीमान रोमकान्त सापकोटाले जानकारी दिनु भयो। उहाँका अनुसार बि’रामीलाई मिल्दो मुटु प्राप्त गर्नु अ’ति नै गा’ह्रो बिषय हो।

H’eart D’oner र H’eart R’ecipient को बिचमा धेरै कुराहरु मिल्नुपर्छ । जस्तै B’lood group, E’xact height र अन्य कुराहरु साँच्चै नै चा’मत्कारिक सं’योगको कुरा भएको उहाँको भनाइ छ । नेपालमा यो उपचार सहज नहुनुमा मु’टुदान गर्ने दाताको अ’भाब नै मुख्य रहेको वि’ज्ञहरुको भनाइ छ। सीताका श्रीमानका अनुसार मुटु प्र’त्यारोपणपछिको झण्डै १ बर्ष पूर्ण R’ecovery को अवधी हुन्छ। यो उपचारपछि बि’रामीले A’nti-r’ejection M’edication भने लिइरहनु पर्ने र हरेक ३/४ महिनामा R’ejection को मापन गर्न H’eart B’iopsy गरिरहनु पर्नेहुन्छ । यसरी मुटुको सफल प्र’त्यारोपण हुने सीता खरेल सापकोटा सं’भवत पहिलो नेपाली हुन ।