बरिष्ठ मु’टुरोग विशेषज्ञ डा. लब जोशीको नि’धन

२४ मंसिर २०७७, बुधबार काठमाडौं । ब’रिष्ठ मु’टुरोग विशेषज्ञ डा. लब न’रसिंह जोशीको नि’धन भएको छ ।नेपाल मे’डिसिटि अस्पतालमा एक हप्तादेखि उ’पचाररत डा. जोशीको राती ९ बजे नि’धन भएको अस्पतालका महाप्रवन्धक विजय रि’मालले जा’नकारी दिनुभयो ।उहाँका अनुसार डा. जो’शीलाई ब्ल’ड क्या’न्सर भएको थियो । डा. जोशी मे’डिसिटि अस्पतालको का’र्डियो वि’भाग प्र’मुखसमेत हु’नुहुन्थ्यो तर उहाँले के’ही दि’न अ’गाडि मात्रै रा’जीनामा दिनुभएको रिमालले बताउनु भयो ।

डा.जोशीले मंसिर ९ गते आफ्नो फेसबुक मार्फत आफुले मे’डिसिटि छोडेको र स्टार अस्पतालबाट आफ्नो नि’यमित सेवा प्र’वाह गर्ने जानकारी गराउनुभएको थियो । उता सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बि’रामीको मृ’त्यु भएको छ। बि’रामीको मृ’त्यु भएपछि आफन्तले अस्पतालमा तो’डफोड गरेका छन्। ६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृ’त्यु भएपछि आफन्तले अस्पतालमा तो’डफोड गरेका अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा तो’डफोड भएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

महानगरिय प्रहरी वृत्त गौशालाका डिएसपी प्रमेश विष्टका अनुसार पक्राउ परेका सबैको प’हिचान खुलेको छ। उनले घ’टनाका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए। डिएसपी विष्टका अनुसार श्वा’सप्रस्वासमा स’मस्या भएर उपचार गराइरहेकी ती महिलाको मृ’त्यु भएपछि आफन्तले अस्पतालमा आ’क्रमण गरेका हुन्। घ’टनाका विषयमा अस्पताल र आफन्तबीच छलफल भइरहेको बताइएको छ।