आइतबार राति उ’ल्कावर्षा हुने

काठमाडौं, यो वर्षको मि’थुन उल्कावर्षा आइतबार राति उ’त्कर्ष पुग्दैछ। मंसिर १९ देखि पुस २ गतेसम्म स’क्रिय रहने मि’थुन उ’ल्कावर्षा आइतबार राति अ’त्याधिक हुने र सो समयमा प्रतिघन्टा १५० वटासम्म उ’ल्का देख्न सकिने बताइएको छ। यो उ’ल्कावर्षा क्षु’द्र ग्रह ‘३२०० फे’थन’ले अन्तरिक्षमा छो’डेका स–साना धूला’का क’ण तथा प’दार्थबाट ब’न्दछ। क्षु’द्र ग्रहले छा’डेको क’ण र प’दार्थहरु भएको स्थानमा पुग्दा ती क’ण तथा प’दार्थ वा’युमण्डलमा प्रवेश गरेपछि ज’ल्छन् ।पृथ्वीको सतहभन्दा ७० किलोमिटरमाथि ज’लेकाे कण तथा पदार्थ च’म्किलो देखिन्छ, जसलाई उ’ल्कापात भनिन्छ ।

उ’ल्का वर्षको समयमा उ’ल्काहरु मि’थुन रा’शिबाट नि’स्किएजस्तो देखिने हुनाले यसलाई मि’थुन उ’ल्कावर्षा ना’माकरण गरिएको हो। ‘सर्वसाधारणले उ’ल्कावर्षा आफ्नो घरबाट वा नजिकैको प्र’काश प्र’दुषण काम भएको स्थानबाट अ’वलोकन गर्दा बढी मात्रामा देख्न सकिन्छ’, नेपाल ए’स्टोनोमिकल सो’साइटी (ना’सो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘चन्द्रमा पनि नहुँदा आ’काश खुला हुने सं’भावना पनि छ, त्यसैले यसलाई वर्षकै उ’त्कृष्ट उ’ल्कापातको अनुमान गरिएको छ।’ अ’वलोकनको लागि आइतबार राति ८ देखि सोमबार बिहान साढे ५ बजेसम्मको समय अ’नुकूल रहेको उनले जानकारी दिए।